Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

त्रिपुरासुन्दरीको सार्वजनिक सुनुवाई सम्पन्न, नागरिकहरुले राखेका विषयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने अध्यक्ष उप्रेतीको प्रतिबद्धता

१७१० पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ २५, बिहिबार (३ साल अघि)
त्रिपुरासुन्दरीको सार्वजनिक सुनुवाई सम्पन्न, नागरिकहरुले राखेका विषयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने अध्यक्ष उप्रेतीको प्रतिबद्धता

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पालिकाको कार्यालय र पालिका अन्तर्गतका ७ वटै वडाहरुमा सुशासन, पारदर्शिता जिम्मेवारी र जवाफदेहिताको विषयमा नागरिकको प्रत्यक्ष उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । गत जेठ १७ गतदेखि सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागाीले स्थानीय सरकारको तर्फबाट हुने नागरिक सेवाप्रवाह, जनप्रतिनिधिहरूको सार्वजनिक क्रियाकलाप, विकास निर्माणका योजना छनोट देखि कार्यन्वायन चरणसम्मको अवस्था, शिक्षा, स्वास्थ्य, कृषि, उर्जा, जलस्रोत, पर्यटन, सूचना प्रविधि लगायतको विषयमा सरोकार राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले बजेट तर्जुमा, विकास निर्माणका योजना छनौट प्रक्रिया, उपभोक्ता समिति गठन, योजना अनुगमन, विभिन्न संघसंस्थाहरूलाई दिइएको अनुदान, निर्माणाधीन विकासका आयोजानाको गुणस्तर, निर्वाचित जनप्रतिनिधिहरूको क्रियाकलाप, कार्यालयबाट प्रवाहहुने नागरिक सेवाको चुस्तदुरुस्त व्यवस्थापन, कार्यालयमा हुने फजुल खर्च, विषयगत शाखाको सेवाप्रवाह लगायतकोे क्रियाकलापको विषयमा विशेष चासो राखेका थिए ।

त्यसैगरी सहभागिहरुले सामुदायिक विद्यालयले प्रदान गर्ने गुणस्तरीय शिक्षा, नेपाल सरकारले संचालन गरेको स्वास्थ्य बिमाको कार्यक्रम, वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको तर हालसम्म पनि कार्यान्वयन नभएको कार्यक्रमहरूको विषयमा गुनासो, सुझाव र अपेक्षाहरू राखेका थिए ।
कार्यक्रममा सेवाग्राहीहरु तथा सरोकारवाला व्यक्तिहरुबाट उठान भएका बिषयबस्तु माथी गाउँपालिका अध्यक्ष राजु उप्रेती ,उपाध्यक्ष देवराज धरेल ,प्रमुख प्रशासकिय अधिकृत भिम प्रसाद पराजुली तथा वडा अध्यक्षहरुले जवाफ दिनुभएको थियो ।

सहभागी नागरिकहरुले राखेको विषयलाई आफूहरुले गम्भीरता पूर्वक लिएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो । उहाँले स्थानीय सरकारसँग सम्बन्धित विषयमा आफ्नो राय, सुझाव, गुनासो राख्ने नागरिकप्रति कृतज्ञ भाव समेत प्रकट गर्नुभयो । अध्यक्ष उप्रेतीले नागरिकले राखेको विषयलाई गम्भीर ढंगले अध्यायन गरी प्रभावकारी कार्यान्वयन गर्नको लागि गाउँपालिकाको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्ता सार्वजनिक कार्यक्रमहरूले स्थानीय सरकारलाई थप जवाफदेही, उत्तरदायी, जिम्मेवार, पार्दर्शिता र सुशासन कायम गर्न तथा भावी कार्ययोजना निर्माण गर्न मद्दत पुग्ने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

  • सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • समाचार
    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0