Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २३, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

त्रिपुरासुन्दरी गाउँपालिकाद्वारा कृषकलाई १४ वटा मुर्रा प्रजातिको भैंसी वितरण

७०७ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ २१, आईतबार (२ साल अघि)
त्रिपुरासुन्दरी गाउँपालिकाद्वारा कृषकलाई १४ वटा मुर्रा प्रजातिको भैंसी वितरण

धादिङ,२१ जेठ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका कृषकहरुलाई भंैसी वितरण गरिएको छ । आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक भैसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको पशु विकास शाखाले कृषकहरुलाई भैसी वितरण गरेको हो।गाउँपालिकाको शर्सत अनुदानमा प्रदेश सरकारबाट वडा नं २ का लागि भैंसी प्रवद्र्धन कार्यक्रम अन्तरगत त्रिपुरासुन्दरी वडा नं २ को ब्रछा कृषि तथा पशुपंन्छी सामुहिक फर्मलाई कार्यक्रम परेकोले पहिलो चरणमा १४ वटा मुर्रा प्रजातिको भैंसी वितरण गरिएको गाउँपालिकाको पशु विकास शाखा अधिकृत जवार यादवले जानकारी दिनुभयो ।

कृषकलाई गाउँपालिका अध्यक्ष राजु उप्रेती र प्रमुख प्रशासकीय अधिकृत तिलाराम विकको रोहवरमा वितरण गरिएको हो ।दोस्रो चरणमा २२ वटा भैँसीको पाडी र १० वटा दुहुना भैँसी समेत वितरण गर्ने योजना रहेको यादवले बताउनुभयो।हाल गाउँपालिका भित्र गाई, गोरु र बाच्छाबाछीमा मात्रै लम्पी स्किन डिजिज देखा परेको तर भैँसीमा देखा नपरेको उहाँको भनाई छ।उहाँले रोग लोगेको पशुलाई प्राथमिक उपचारहरु गरिरहेको र भ्याक्सिन खरिदको प्रक्रियामा लागेको बताउनुभयो।
जिल्लाभर फैलिएको लम्पी स्किन डिजिज अझै बढ्ने क्रममा रहेको भन्दै पशु विकास अधिकृत यादवले पशुचौपायाको गोठहरु सफा राख्न र रोग लागेको पशुलाई छुट्टै राख्न कृषकहरुलाई आग्रह गर्नुभयो। उक्त रोगको संक्रमणबाट गाउँपालिकामा १ गाई मरेको यादवले बताउनुभयो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

  • मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

  • आज विश्व हुलाक दिवस

    आज विश्व हुलाक दिवस

  • आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

  • समाचार
    नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    आज विश्व हुलाक दिवस

    आज विश्व हुलाक दिवस

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0