धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१९ जेठ
जिल्ला प्रहरी कार्यालय धादिङले विद्यार्थीसँग प्रहरी कार्यक्रम संचालन गरेको छ । शुक्रबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले चिल्ड्रेनपार्क माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यार्थीसँग प्रहरी” कार्यक्रम संचालन गरेको हो ।विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयमा रहेको नागरीक सहायता कक्ष, दर्ता–चलानी, कन्ट्रोल रुम, हिरासत कक्ष, महिला,बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र लगायतका विभिन्न शाखाहरु भ्रमण गराई प्रहरीबाट प्रवाह गर्ने सेवाहरु बारे जानकारी गराईएको थियो ।
साथै विद्यार्थीहरुको विभिन्न जिज्ञासाहरुलाई प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरीउपरिक्षक गौतम मिश्रले सम्बोधन गर्नुभएको थियो ।विद्यार्थीसँग प्रहरी”कार्यक्रम कार्यक्रममा चिल्ड्रेनपार्क माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यनरत विद्यार्थी तथा शिक्षक समेत गरी ५० जनाको सहभागितामा रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |