Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

नीलकण्ठ नगरपालिका पुर्णखोप युक्त वडा तथा पालिका घोषणा

२८६० पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १४, आईतबार (३ साल अघि)
नीलकण्ठ नगरपालिका पुर्णखोप युक्त वडा तथा पालिका घोषणा

धादिङ,१४ जेठ ।
नीलकण्ठ नगरपालिका पुर्णखोप युक्त वडा तथा पालिका घोषणा भएको छ। शनिबार नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको एक कार्यक्रमकाबिच नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरपालिकाको १४ वटै वडालाइ पुर्ण खोप युक्त वडा तथा पालिका घोषणा गर्नुभएको हो ।
नीलकण्ठ नगरपालिका भित्र रहेका १६ महिनादेखी २३ महिना सम्मका ११ सय २१ जना बालबालिकाले पुर्णखोप लगाएको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनुभयो ।

No description available.

प्रत्यक नागरिकको घरघरमा गएर खोप कार्ड हेरेर तथ्याङ्कको आधारमा पुर्णखोप युक्त वडा तथा पालिका घोषणा गरेको रिजालले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख ढुंगानाले कर्मचारीको विश्वासमा पुर्णखोप युक्त वडा तथा पालिका घोषणा गरेको बताउदै कुनै पनि बालबालिका खोप लगाउनबाट नछुटुन् । सबैलाई पुर्ण खोप प्रदान गर्नको लागि आग्रह गर्नुभएको छ ।

No description available.

नगरपालिकामा भौतिक पुर्वधार विकास मात्र नभएर मानविय विकास पनि भएकोले हरेक ठाउँमा नगरपालिका उत्कृष्ट हुदै आएको ढुङगानाले बताउनु भयो । त्यसैगरी कार्याक्रममा जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. नरेन्द्र कुमार झाले पहिला ओझेलमा परेको स्वास्थ्य क्षेत्र अहिले महत्वपुर्ण भएको बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रममा उपमेयर दिपक विश्वकर्मा , प्रमुख प्रसाशकीय अधिकृत पुरुषोत्तम सुबेदी, स्वास्थ्य संयोजक विष्णु रिजाल, स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. नरेन्द्र कुमार झा, धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.रुद्रमणि भण्डारी, जिल्ला समन्वय समितिका उपाध्यक्ष कुलमान विश्कर्मा, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, लगायत नीलकण्ठ नगरपालिका वडा अध्यक्षहरु, कार्यपालिका सदस्हरुको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

  • सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • समाचार
    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0