Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

सिद्धलेक गाउँपालिकाद्धारा गाई/भैसीको ओसारपसारमा रोक

नीलकण्ठ एफ.एम २६३४ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २९, शुक्रबार (३ साल अघि)
सिद्धलेक गाउँपालिकाद्धारा गाई/भैसीको ओसारपसारमा रोक

धादिङ,२९ बैशाख ।
धादिङको सिद्धलेक गाउँपालिकाले गाँई/भैसीको ओसार पसारमा रोक लगाएको छ । गाउँपालिकाले बिहिबार एक सुचना जारि गर्दै गाँइ भैसीको ओसारपसार नगर्न/नगराउन आग्रह गरेको हो ।

गाई भैंसीमा लाग्ने लम्पी स्किन डिजिज लक्षणको आधारमा नमुना संकलन गरी पि.सि.आर विधिबाट परिक्षण गर्दा सिद्धलेक गाउँपालिकाको वडा नं २ र ४ को गाई/भैसीमा समेत लम्पी स्किन डिजिज प्रमाणित भएकोले अन्य वडाहरुको गाई/गोरुहरुमा पनि रोगको लक्षणहरु देखा परेकोले अन्यन्त्र जिल्ला/पालिकाबाट सिद्धलेक गाउँपालिका भित्र वा बाहिर र गाउँपालिकाको विभिन्न वडाहरुमा समेत गाई/भैँसी एक वडा/स्थानबाट अन्य वडा/स्थानमा ओसार पसार नगर्न/नगराउन सूचनामा भनिएको छ ।

साथै सूचनालाई अटेर गरि गाँइ भैसीको ओसारपसार जस्ता क्रियाकलापहरु गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही समेत गरिने सुचनामा उल्लेख गरिएको छ।

गाई/भैँसीमा लम्पी स्किन डिजिजका लक्षणहरु :
१. कचेरा निकाल्ने, सिगान बगाउने तथा धेरै फिज निकाल्ने
२. शरीरका विभिन्न भागहरुमा जस्तै घाँटी, पछाडिको खुटा, पेट तथा थुनको वरीपरी साना देखि ठुला गिर्खाहरु देखिने
३. उच्च ज्वरोा १०४ डिग्री फरेनहाईट भन्दा माथि आउने
४. बाथ जस्तो घुँडाहरु सुन्निने गर्भ तुहिने दुध उत्पादन घट्ने

यो रोग सर्ने माध्यमहरु
१. लामखुटे झिगाँ किर्ना आदिको टोकाइबाट
२.संक्रमित गाई÷भैँसीको ओसार पसारबाट
३. संक्रमित र निरोगी गाईँ/भैसीकको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कबाट
४. संक्रमित पशुहरुलाई प्रयोग गरिएको निडिलको प्रयोगबाट

उपचार तथा रोकथामका उपायहरु
१. यो रोगको ठोस उपचार नभएको हुँदा प्राविधकको सल्लाह तथा लक्षणको आधारमा उपचार गर्ने
२. संक्रमित क्षेत्रबाट गाईँ/भैसी ओसारपसार नगर्ने
३.लामखुटे झिँगा किर्ना आदिको नियन्त्रण गर्ने र गोठ वरपरको वातावरण निसंक्रमण गरी सफा राख्ने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

  • सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • समाचार
    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0