Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ १५, बुधबार २० : १० : ३२
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तासको घरतासको घर
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमाधादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन

नेपाल वितरक संघको ११ औं वार्षिक साधारण सभा धादिङबेशीमा सम्पन्न

४३५ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २३, शनिबार (२ साल अघि)
नेपाल वितरक संघको ११ औं वार्षिक साधारण सभा धादिङबेशीमा सम्पन्न

धादिङ,२३ बैशाख
नेपाल वितरक संघको ११ औं केन्द्रिय वार्षिक साधारण सभा शनिवार धादिङबेशीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली काँग्रेसका कांग्रेसका महामन्त्री गगन कुमार थापाले देशको आर्थिक भार कम गर्न राष्ट्रपतिदेखि वडा अध्यक्षसम्म सबैले तलब बाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्ने बताउनुभएको छ ।

विशेष गरी स्वास्थ्य उपचारको नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने थापाले बताउनुभयो ।नेपाल वितरक संघको ११ औं वार्षिक साधारण सभालाई शनिबार धादिङबेसीमा सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्य उपचारको नाममा एक रुपैंया पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिन भनेर सबैले व्यवहारमा लागु गर्न सक्नुपर्ने बताउनुभयो ।

आर्थिक हिसावले देश अप्ठ्यारो परेको वर्ष भएको हुनाले राष्ट्रपतिदेखि सांसद हुँदै वडा अध्यक्षसम्म सबैले अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउने तर्फ लाग्नुपर्ने उहाँको भनाई छ । मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्न सक्नुपर्ने महामन्त्री थापाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • रणनीतिक वन योजनाको प्रारम्भिक वातावरणीय परीक्षणबारे सार्वजनिक सुनुवाइ

    रणनीतिक वन योजनाको प्रारम्भिक वातावरणीय परीक्षणबारे सार्वजनिक सुनुवाइ

  • निर्वाचन मार्फत चिल्ड्रेनपार्क माविमा कप्तान र उप–कप्तान चयन

    निर्वाचन मार्फत चिल्ड्रेनपार्क माविमा कप्तान र उप–कप्तान चयन

  • बूढीगण्डकी बनाउन राजनीतिक समझदारी चाहिने

    बूढीगण्डकी बनाउन राजनीतिक समझदारी चाहिने

  • महादेवबेशी–काठमाडौं सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

    महादेवबेशी–काठमाडौं सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

  • समाचार
    रणनीतिक वन योजनाको प्रारम्भिक वातावरणीय परीक्षणबारे सार्वजनिक सुनुवाइ

    रणनीतिक वन योजनाको प्रारम्भिक वातावरणीय परीक्षणबारे सार्वजनिक सुनुवाइ

    निर्वाचन मार्फत चिल्ड्रेनपार्क माविमा कप्तान र उप–कप्तान चयन

    निर्वाचन मार्फत चिल्ड्रेनपार्क माविमा कप्तान र उप–कप्तान चयन

    बूढीगण्डकी बनाउन राजनीतिक समझदारी चाहिने

    बूढीगण्डकी बनाउन राजनीतिक समझदारी चाहिने

    महादेवबेशी–काठमाडौं सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

    महादेवबेशी–काठमाडौं सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    neelkanthafm@gmail.com

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0