Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

जथाभावी फोहोर फालिने स्थानमा नगरपालिकाले सिसि क्यामेरा राख्ने,(यस्तो छ,आजको निर्णयहरु)

७९० पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २०, बुधबार (२ साल अघि)
जथाभावी फोहोर फालिने  स्थानमा नगरपालिकाले सिसि क्यामेरा राख्ने,(यस्तो छ,आजको निर्णयहरु)

धादिङ,२० बैशाख
धादिङको नीलकण्ठ नगरपालिकाले फोहोर फालिने सम्भावित स्थानमा सिसि क्यामेरा राख्ने निर्णय गरेको छ ।खोलाको क्षेत्र लगायत अन्य स्थानमा जथाभावी फोहोर फाल्दा खोलामा प्रदुषण बढेको र खोला तथा बजार क्षेत्रमा फोहोर बढेको भन्दै जथाभावी फोहोर फाल्नेको पहिचान गर्नको लागि नगरपालिकाले सिसि क्यामेरा राख्न लागेको हो ।

नगरपालिकाले नियमित फोहोर उठाउदै आएपनि अझै पनि नगरबासीहरुले फोहोरलाई सहि स्थानमा नराखी जथाभावी फोहोर फाल्ने गरेकोले सिसि क्यामेरा राख्ने निर्णय भएको हो ।जथाभावी फोहोर फाल्नेलाई नगरपालिकाले सजाय गर्ने र त्यसको निर्णय बैशाख ३१ गते बस्ने कार्यपालिकाको बैठकले गर्ने नगरपालिकाका प्रशासन शाखा प्रमुख तथा सुचना अधिकारी लोकनाथ उपाध्यले जानकारी दिनुभयो ।

बैठकले धादिङबेसी बजार क्षेत्रलाई सफा र हराभरा बनाउने उदेश्यले साप्ताहिक रुपमा सरसफाई अभियान गर्ने समेत निर्णय भएको छ । त्यसको लागि स्थानीय नागरिकहरुको सहभागिता अनिवार्य गराउने समेत निर्णय भएको छ ।नीलकण्ठ नगरपालिकाको नेतृत्वमा नीलकण्ठ नगरपालिकाको नदी किनार तथा मठ मन्दिर लगायतका सार्वजनिक स्थलहरुको सरसफाई गर्न सरोकारवाला निकायसँग समन्वय गरी साप्ताहिक रुपमा कार्यक्रम सन्चालन गरिने भएको हो।

सरसफाई कार्यक्रमको नियमितता तथा निरन्तरताको लागि टोल विकास संस्था/टोलबासीहरुलाई अभिमुखीकरण गर्ने कार्यका लागि वडा कार्यालयको सहकार्यमा टोल सुधार महासंघलाई जिम्मेवारी तोक्ने समेत बैठकले निर्णय गरेको छ ।आफ्नो टोल सफा सुग्घर र व्यवस्थित राख्ने टोल विकास संस्थाहरुमध्ये बाट उदाहरणीय उत्कृष्ट काम गर्ने टोल विकास संस्था छनोट गरी सम्मान तथा पुरस्कार प्रदान गर्ने समेत निर्णय भएको हो ।

बैठकले खोला किनार तथा सार्वजनिक स्थल सफाई कार्यक्रमको सुरुवात यहि बैशाख २२ गते बिहान ७ बजे धादिङबेसी पुछार बजारको बसर्पाक क्षेत्र तथा सो भन्दा तलको खोला किनारा सरसफाई गर्ने,धादिङबेसी बजार क्षेत्रको किनारको फुल गमला संरक्षण तथा गोडमेल हेरचाहको लागि सम्बन्धित क्षेत्रको टोल विकास समिति मार्फत फुल गमला रहेको स्थलसँगै जोडिएको घर जग्गा धनीलाई अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ ।
बैठकमा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना,उप मेयर दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, सशस्त्र प्रहरी बल बेश क्याम धादिङका जीवन भट्टराई,जिल्ला प्रहरी कार्यालय धादिङका सन्तुलाल प्रसाद जैसवाल,शिवदल गण गजुरीका सह सेनानी नेल्सन बस्नेत,वडा अध्यक्षहरु,शाखा प्रमुखहरु,कार्यपालिका सदस्य,धादिङ उद्योग वाणिज्य संघ,नेपाल घरेलु तथा साना उद्योग महासंघ,धादिङ चेम्बर्स अफ कर्मसका प्रमुख तथा सरोकारवाला निकायका प्रमुख एवंम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%१%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

  • आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

  • समाचार
    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0