Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ११, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्षमा धादिङका भवानी प्रसाद (बि पि)पौड्याल निर्वाचित

१३५४ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २०, बुधबार (३ साल अघि)
बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्षमा धादिङका भवानी प्रसाद (बि पि)पौड्याल निर्वाचित

धादिङ,२० बैशाख ।
बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ।आइतबार दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न भएको अधिवेशनले भवानी प्रसाद (बि पि)पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

No description available.

कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जुम भर्चुअलबाट उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा नेपाली दुतावासका सचिव सुर्य थापा, एनआरएनएका केन्द्रीय प्रवक्ता प्रकाश धमला,पत्रकार महासंघ कोरियाका अध्यक्ष किसन गौतम, प्रवासी मजदुर युनियन, वमेन फर वमेन लगाएतका संघसंस्थाका प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न राजनितिक दलका भातृ सङठनका अध्यक्ष एबम जिल्लागत समाज र अन्य संघसंस्थाहरुको आतिथ्यता रहेको थियो ।

No description available.
नवनिर्वाचित कार्यसमितिको बरिस्ठ उपाध्यक्षमा काभ्रेका नवराज तिमिल्सिना,उपाध्यक्षमा चितवनका सागर सापकोटा, दोलखाका रेशम अधिकारी र महिला उपाध्यक्षमा सुस्मा थापा निर्वाचित हुनुभएको छ । त्यस्तै महासचिवमा मकवानपुरका सुरेश थिङ,सचिवमा सिन्धुपाल्चोकबाट ताराचन्द्र आचार्य, काभ्रेबाट सुमन चौलागाईं निर्वाचित हुनुभएको छ।

No description available.

अधिवेशनले दोलखाकी जयन्ती शर्मा घिमिरेलाई कोषाध्यक्षमा चयन गरेको छ भने धादिङका पुर्ण बहादुर प्रधान सहकोषाध्यक्षमा चयन हुनुभएको छ ।बागमती प्रदेश अन्तरगतका प्रत्येक जिल्ला समितिबाट एकएक जना जिल्ला संयोजक कार्यसमिति सदस्य रहने बिधानको व्यवस्था अनुसार धादिङबाट अमर घले, काभ्रेबाट केशव मन लामा, दोलखाबाट कुन्जन थापा र रामेछापबाट पदम बहादुर थापामगर चुनिनुभएको छ।

No description available.

अन्य जिल्लाहरुबाट नाम प्राप्त भएपछी सल्लाहकारहरु र बिधान बमोजिमको बाँकी सदस्यहरु कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्नेछ दक्षिण कोरियाबाट धादिङ समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष मनोज थापाले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

  • सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • समाचार
    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0