Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ बैशाख २५, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • मोवाईल किन्दा धादिङमा स्कुटर उपहारमोवाईल किन्दा धादिङमा स्कुटर उपहार
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्नजिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

चिल्ड्रेनपार्क आवासीय मावि २६ बर्षमा प्रवेश : यस्तो छ विद्यालयको ईतिहास

४४३ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ६, बुधबार (२ साल अघि)
चिल्ड्रेनपार्क आवासीय मावि २६ बर्षमा प्रवेश  : यस्तो छ विद्यालयको ईतिहास

धादिङ,६ बैशाख

धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय आज(बुधाबार)देखी २६ बर्षमा प्रवेश गरेको छ।सस्तो, सुलभ र गुणस्तरीय शिक्षा दिने उद्देश्यले निजी क्षेत्रबाट वि.स. २०५३ सालमा स्थापित चिल्ड्रेनपार्क बोर्डिङ स्कुलले आजदेखी(बुधबार)बाट २६ बर्षमा प्रवेश गरेको हो।

स्थापनाकालमा पूर्व प्राथमिक र प्राथमिक तहका ७ वटा कक्षामा जम्मा १४७ जना विद्यार्थीहरुलाई अध्यापन गराउँदै सुरु भएको विद्यालयमा हाल १हजार ३ सय  ३२ जना विद्यार्थी अध्यनरत रहेका छन् ।वि.स. २०५९ सालमा एस.एल.सी.मा समिम्लित हुदैँ उत्कृष्ट नजिता समेत ल्याउन सफल भएको थियो ।१० जना कर्मचारीबाट सन्चालन भएको विद्यालयमा हाल ७८ जना कर्मचारी कार्यरत रहेका छन् ।

जिल्लाको शिक्षा क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको विद्यालयमा हाल प्रि स्कुलमा ३६९ जना,प्राथमिक तह कक्षा १ देखी ५ सम्म) ४६६ जना,निमावि तह(कक्षा ६ देखी ८) सम्म २०२ जना, मावि तह –कक्षा ९ देखी १० सम्म) ७० जना,मावि तह(कक्षा ११ र १२) १७१ जना र स्नातक तहमा ७६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन्।

वि.स.२०६२ मा जिल्लाकै पहिलो सर्वोकृष्ट निजी उ.मा.वि. साथै २०६६ मा जिल्लाकै पहिलो सर्वोकृष्ट निजी कलेजको रुपमा स्थापित हुँदै २०७३ देखि पुनः जिल्लामा नै विज्ञान समूहमा कक्षा ११ र १२ संचालन गर्ने पहिलो निजी संस्था रहेका प्रिन्सिपल श्रेष्ठले बताउनुभयो ।एउटै ढोकाबाट प्रवेश गरी प्ले ग्रुपदेखि स्नातक तहसम्म अध्यापन हुने भएकोले अभिभावकहरुमा विश्वास बढ्दै गएको विद्यालयले जनाएको छ।

विद्यालयमा कम्प्युटर ल्याब,साईन्स ल्याब,विद्यालय बस,अभिभावक प्रतिक्षालय, तथा विद्यालयमै अभिभावक र विद्यार्थीहरुको लागि मनोपरामर्श सेवा समेत प्रदान गर्दै आईरहेको छ।जिल्लामै पहिलो पटक आफ्ना विद्यार्थीहरुमा आउने(तनाव,चिन्ता,डर,पिर) मनोसामाजिक समस्याहरुलाई कम गर्नको लागि परामर्श सन्चालन गर्ने पहिलो विद्यालय समेत रहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

  • रेबिज लागेर एक जनाको मृत्यु

    रेबिज लागेर एक जनाको मृत्यु

  • धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

    धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

  • त्रिपुरासुन्दरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण

    त्रिपुरासुन्दरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण

  • समाचार
    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    रेबिज लागेर एक जनाको मृत्यु

    रेबिज लागेर एक जनाको मृत्यु

    धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

    धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

    त्रिपुरासुन्दरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण

    त्रिपुरासुन्दरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0