Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ ३१, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

गंगाजमुना गाउँपालिकामा पाँच दिने मौरी पालन सम्बन्धि तालिम आजदेखि सुरु

४७० पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २६, आईतबार (२ साल अघि)
गंगाजमुना गाउँपालिकामा पाँच दिने मौरी पालन सम्बन्धि तालिम आजदेखि सुरु

धादिङ,२६ चैत्र ।
गंगाजमुना गाउँपालिकामा पाँच दिने मौरी पालन सम्बन्धि तालिम आजदेखि सुरु भएको छ । गंगाजमुना गाउँपालिका कृषि विकास शाखाको आयोजनामा विभिन्न वडामा रहेका कृषकहरुका लागि मोरी पालन तालिम सुरु भएको हो ।

मौरी पालनमा कृषकहरुको क्षमता अभिवृद्धि गर्ने र गाउँपालिकामा मौरी पालन क्षेत्रलाई विकास गर्ने उद्धेश्यले तालिमकोे आयोजना गरिएको गाउँपालिकाका कृषि शेवा शाखाका प्रशान्त अधिकारीले बताउनुभयो ।

तालिममा मौरीपालन परिचय, मौरीका जात, प्रविधि, परम्परागत घार र आधुनिक घारमा फरक तथा प्रयोगका फाइदा बेफाइदा, मौरीपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, मह उत्पादन तथा बजारीकरण, मौरी पालन व्यवसाय, गोला विभाजन, शत्रु व्यवस्थापन, मौरीमा लाग्ने रोग उपचार विधि लगायत विषयमा तालिम दिइने अधिकारीले बताउनुभयो ।

गाउँपालिकाका ७ वटै वडामा मौरी पालन गरीरहेको ४२ जना कृषकहरुको सहभागिता रहेको तालिममा वासुदेव सिलवालले सहजिकरण गर्नुभएको छ। आजदेखि सुरु भएको तालिम चैत्र ३० गते बिहीबार सम्म संचालन हुनेछ ।

तालिम समापनको दिन ५५ प्रतिशत अनुदानमा सेरेना जातको गोला सहितको घार वितरण गरिने अधिकारीले जनाकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठको अध्यक्षतामा संचालन भएको कार्यक्रममा वरिष्ठ लेखा अधिकृत अर्जुन सापकोटा, ५ नं वडाका पुर्व वडा अध्यक्ष रामचन्द्र अधिकारी लगायत विभिन्न वडाका कृषकहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठका कृषि उद्यमीहरूका लागि वित्तीय पहुँच विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रम

    नीलकण्ठका कृषि उद्यमीहरूका लागि वित्तीय पहुँच विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रम

  • सामाजिक काममा सक्रिय बन्दै सौगात थपलिया

    सामाजिक काममा सक्रिय बन्दै सौगात थपलिया

  • जलवायु उत्थानशीलताका लागि क्षमता विकास सम्बन्धी तीन दिने तालिम धादिङबेसीमा सम्पन्न

    जलवायु उत्थानशीलताका लागि क्षमता विकास सम्बन्धी तीन दिने तालिम धादिङबेसीमा सम्पन्न

  • लागू औषध गाँजासहित भारतीय नागरिक धादिङबाट पक्राउ

    लागू औषध गाँजासहित भारतीय नागरिक धादिङबाट पक्राउ

  • समाचार
    नीलकण्ठका कृषि उद्यमीहरूका लागि वित्तीय पहुँच विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रम

    नीलकण्ठका कृषि उद्यमीहरूका लागि वित्तीय पहुँच विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रम

    सामाजिक काममा सक्रिय बन्दै सौगात थपलिया

    सामाजिक काममा सक्रिय बन्दै सौगात थपलिया

    जलवायु उत्थानशीलताका लागि क्षमता विकास सम्बन्धी तीन दिने तालिम धादिङबेसीमा सम्पन्न

    जलवायु उत्थानशीलताका लागि क्षमता विकास सम्बन्धी तीन दिने तालिम धादिङबेसीमा सम्पन्न

    लागू औषध गाँजासहित भारतीय नागरिक धादिङबाट पक्राउ

    लागू औषध गाँजासहित भारतीय नागरिक धादिङबाट पक्राउ

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0