वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,२६ चैत्र ।
आदरणीय अभिभावक तथा भर्ती हुन इच्छुक युवाहरुमा यो जानकारी गराउद छौ कि, गएको वर्षहरुमा जस्तै यस वर्ष पनि ब्रिटिस गोर्खा र सिंगापुर पुलिस फोर्सले इच्छुक युवाहरुलाई रीकृट इन्टेक २०२४ का लागि भर्ती गराउने छ । गोर्खा भर्ती प्रक्रिया साथै आवश्यक योग्यता बारे ब्रिटिस गोर्खा नेपालका छनोट कर्मचारीद्धारा संचालन गरिने भएकोले सो स्थानमा समयमौ उपस्थित भइ गोर्खा भर्ती सम्बन्धिमा आवश्यक जानकारी दिनहुन अनुरोध गर्दछौँ ।
मिति : बैशाख १ गते शुक्रबार, April 14 Friday
स्थान : होटल जनजिविका, नीलकण्ठ नगरपालिका–३, धादिङ
समय : बिहान ८ : ३० बजे ।
थप जानकारीको लागि
विष्णु लिम्बु, मोबाईल नम्बर : ९८१८२५०१५१
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |