Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ४, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

सुचीदर्ता गर्ने सम्बन्धि सूचना

नीलकण्ठ एफ.एम ५३०८ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार (१ साल अघि)
सुचीदर्ता गर्ने सम्बन्धि सूचना

 

(प्रथम पटक प्रकाशित मिति २०८२/०२/३०)

यस गैरसरकारी संस्थाको लागि आ.ब.२०८२/०८३ मा आवश्यक पर्ने तपशिल बमोजिमको सामान/सेवाहरू पटक पटक वा एकै पटक खरिद गर्नु पर्ने भएकोले स्थायी लेखा नम्बर वा मुल्य अभिबृद्धि करमा दर्ता भएका सम्बन्धित ईच्छुक फर्म/कम्पनि वा व्यक्तिले मिति २०८२/०३/१३ भित्र आवश्यक कागजपत्रको साथमा इमेलमार्फत वा सस्थाको कार्यालयमा सुची दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

  • कार्यालय प्रयोजनको लागि स्टेशनरी तथा मसलन्द सम्बन्धि विभिन्न सामानहरू ।
  • छपाई (व्यानर, Flayer, होर्डिगबोर्ड ) सम्बन्धि कार्यहरू ।
  • मोवाइल, कम्प्युटर, ल्यापटप फोटोकपी मेशिन प्रिन्टर फ्याक्स मेसिन सम्बन्धि आवश्यक पाटपुर्जा खरीद तथा मर्मत कार्यहरू ।
  • होटल, तालीमहल तथा रेष्टुरा सम्बन्धी सेवा ।
  • फर्निचर सम्बन्धि सामाग्री तथा सेवा ।
  • कार्यालय प्रयोजनको लागि आवश्यक सामाग्री ढुवानी तथा यात्रुवाहक सवारी साधन सेवा ।
  • सस्थाको चल अचल सम्पत्तीको बिमा सम्बन्धी सेवा ।
  • निर्माण सम्बन्धि सामाग्री उपलब्ध गराउन हार्डवयर तथा सेनेटरी सेवा ।
  • विपद जोखिम न्यूनीकरण सम्बन्धि स्वास्थ औजार तथा सामाग्रीहरु सप्लाई गर्ने कार्यहरू ।
  • विपद जोखिम न्यूनीकरणको नीति तथा योजना तर्जुमा र तालिम सम्बन्धि कार्यहरू ।
  • रेडियो कार्यक्रम , अडियो भिडियो डकुमेन्ट्रि सम्बन्धी सेवा ।
  • कृषि उपज , कृषि सामाग्री र औजार, पशु चौपाय, जीविकोपार्जन सम्बन्धि सेवा तथा कार्यहरू ।
  • वेबसाइट डिजाइन, मोबाइल एप्लीकेसन र सफ्टवेयर सम्बन्धि कार्यहरू ।
  • बार्षिक लेखापरिक्षण सम्बन्धि कार्यहरू ।

आवश्यक कागजपत्रहरू

  • सुचिदर्ता आबेदनको साथमा कम्पनी प्रोफाईल (As per annex) सम्बन्धित व्यक्तिको सम्पर्क विवरण
  • स्थायी लेखा नम्बर वा मुल्य अभिबृद्धि करमा दर्ता भएका प्रमाण पत्र, कम्पनि तथा घरेलु कार्यालयमा दर्ता भएको प्रमाण पत्र
  • आ.ब. २०८०/०८१ को कर चुक्ता समेतको प्रतिलिपि सहित कार्यलय समय भित्र

अन्य जानकारीहरू

  • म्याद नाघी पेश भएको रित नपुगेको निवेदन उपर कुनै कारवाही हुने छैन ।
  • सुचिकृत भएका कम्पनी तथा फर्मले सन्तोषजनक सेवा तथा सामान सप्लाई नगरेको खण्डमा सुचिवाट हटाउन सकिनेछ र यस उपर कुनै दावी गर्न पाइने छैन ।
  • कम्पनी फर्म तथा संस्थालाई सुचिकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा रहने छ ।

Link for Vendor Roster Form (Annex):

https://actionnepaldhading-my.sharepoint.com/:b:/g/personal/shiva_actionnepal_org/EVkYgDUiLZNLhYbEr6Fv4W8Bsly_BvFrD0MEkLzuObNTIw?e=gQqlww

बिस्तृत जानकारीको लागि

एक्सन नेपाल

नीलकण्ठ नगरपालिका वडा न.३ सुगमटोल धादिङ

ईमेल: [email protected]

फोन नं. ०१०५२१०१२

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
सुचना सम्बन्धि थप
  • विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

    विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

  • सुची दर्ता गर्ने सम्बन्धि सूचना !

    सुची दर्ता गर्ने सम्बन्धि सूचना !

  • बालबालिकालाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग नगर्न सरकारको निर्देशन

    बालबालिकालाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग नगर्न सरकारको निर्देशन

  • VACANCY ANNOUNCEMENT

    VACANCY ANNOUNCEMENT

  • समाचार
    धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

    धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

    धादिङमा आज राती १० बजेदेखी भोली बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द, अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक

    धादिङमा आज राती १० बजेदेखी भोली बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द, अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक

    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    Post Thumbnail

    रोम विधान अनुमोदन गर्न सरकारसँग धादिङका अधिकारकर्मीको आग्रह

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0