नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ४, मंगलबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
सुचना
ताजा समाचार

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

नीलकण्ठ एफ.एम
  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • १ साल अघि
  • १२ मिनेट पढाइ
  • ८१५७ पटक पढिएको
कर्मचारी आवश्यकता सम्वन्धी सूचना

 

प्रथम पटक प्रकाशन मितिः २०८२।०२।३०

हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा एक्सन नेपालको सहजीकरणमा सञ्चालित Innovations in Agri-Livestock Value Chains परियोजना अन्तर्गत तरकारी मुल्य श्रृंखला कार्यक्रम सञ्चालनका लागि तपसिलमा उल्लेखित पदको लागि कर्मचारीहरूको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१. आवश्कता सम्बन्धी विवरण:

क) पद: परियोजना संयोजक तथा व्यवसाय विकास अधिकृत

पद संख्या: १ जना

न्युनतम योग्यता र कार्यानुभव:

  • कृषि अर्थशास्त्र वा कृषि बिषयमा स्नातक वा सो सरह उतिर्ण गरी कम्तीमा २ वर्ष सामुदायिक विकास र तरकारीको मुल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।
  • प्रस्तावना तथा प्रतिवेदन तयार, योजना तथा बजेट निर्माण सम्बन्धि अनुभव भएको ।
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कनको अनुभव, ज्ञान र सीप भएको ।
  • सानाकिसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, सम्वन्धी ज्ञान, सीप भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवाला संग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्बन्धी दक्षता भएको ।
  • मोटरसाइकल चालक अनुमती पत्र (लाइसेन्स) भएको
  • कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने ।

मुख्य जिम्मेवारी:

  • परियोजनामा योजना गरेका कृयाकलापहरूको तोकिएको समयमा गुणस्तरीय तथा प्रभावकारी कार्यान्वयन गर्ने ।
  • सहकारी तथ प्रशोधन केन्द्रको व्यवसायको अबसर, सम्भावना तथा चुनौतिहरू पहिचान गरि व्यवसाय विस्तार गर्न सहजिकरण गर्ने ।
  • परियोना क्षेत्रका कृषकहरू र उत्पादनको म्यापिङ्ग तथा तथ्याङ्क संकलन र बजारको माग तथा आपूर्तिको मुल्याङ्कन गरि प्रशोधन केन्द्र तथा बजारसँग सम्बन्ध स्थापित गर्ने ।
  • सहकारी तथा प्रशोधन केन्द्रको व्यवस्थापन, सञ्चालन तथा आवश्यक सुधारका लागि सहजिकरण गर्ने ।
  • फिल्ड स्तरिय बैठक, तालिम तथा कार्यशाला गोष्ठी सञ्चालन तथा सहजीकरण गर्ने  ।
  • परियोजना का कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै परियोजना कार्यक्षेत्रका किसानहरूलाई प्राविधिक सेवाप्रदान गर्ने ।
  • परियोजना कार्यक्षेत्रका तथ्याङ्क संकलन तथा अध्यावधिक गरि संस्था तथा सरोवारबाला निकायमा पेश गर्ने ।
  • मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्थातथा सरोकारवाला निकायमा पेश गर्ने
  • सहकारी तथा तरकारी प्रशोधन केन्द्रको व्यवसाय बिस्तारका लागि मूल्य श्रृख्लाका पात्रहरूसँग सम्पर्क तथा समन्वयगरि व्यवसायिक सम्बन्ध स्थापित गर्ने ।
  • सहकारी तथा प्रशोधन केन्द्रद्वारा उत्पादित उत्पादनहरूको ब्रान्डिङ्ग तथा बजारीकरणमा सहजिकरण गर्ने ।
  • तरकारी प्रशोधन केन्द्रको व्यवसायिक योजना, दिर्घकालिन तथा रणनैतिक योजना तयार गरि कार्यन्वयन गर्न सहजिकरण गर्ने ।
  • परियोजना सञ्चालन तथा कार्यन्वयनकालागि सरकोकारवाला निकायहरूसँग सम्पर्क तथ समन्वय गर्ने
  • परियोजनाका असल अभ्यास, सफलताका कथा, सिकाई तथा चुनौतिहरूको अभिलेखिकरण तथा दस्तावेजिकरण गर्ने ।

ख) पद: लेखापाल

पद संख्या: १ जना

न्युनतम योग्यता र कार्यानुभव:

  • Account/Finance विषयमा Bachelor वा सो सरह उतिर्ण गरी कम्तीमा २ वर्ष  NGO/INGO, Community Based Organization मा काम गरेको अनुभव भएको ।
  • कम्प्युटर (micro-soft excel, word, power point, internet, accounting software) सम्बन्धी दक्षता भएको ।

मुख्य जिम्मेवारी:

  • एक्सन नेपालको आर्थिक बिनियमावलि अनुरुप आर्थिक् कारोबारको अभिलेख राख्ने ।
  • अभिलिखित आर्थिक कारोबारहरूको माशिक प्रतिबेदन तयार पार्ने ।
  • देशको कर नियमावलिमा आधारित भै आवस्यक कर कट्टि गरि उल्लेखित समय अबधिमा कर दाखिला गर्ने ।
  • परियोजनाको कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सहयोग गर्ने ।
  • समाग्री खरिद  प्रकृयामा सहयोग गर्ने ।
  • परियोजना बाट खरिद गरिएका सम्पति तथा उपकरणहरूको उचित रेकड् राख्ने ।

ग) पद: कृषि प्राविधिक

पद संख्या: २ जना

न्युनतम योग्यता र कार्यानुभवः

  • कृषि विषयमा JTA वा सो सरह उतिर्ण गरी कम्तीमा ३ वर्ष सामुदायिक विकास र तरकारीको मुल्यश्रृंखलामा काम गरेको अनुभव भएको।
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कनको अनुभव, ज्ञान र सीप भएको ।
  • सानाकिसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरूको सहभागितार सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • उद्यमीहरूको व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्बन्धी दक्षता भएको ।
  • मोटरसाईकल वा दुईपाङ्ग्रे सवारीसाधनको लाईसेन्स भएको र कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने ।

मुख्य जिम्मेवारी:

  • फिल्ड स्तरिय समुह बैठक, कृषक व्यवसाय पाठशाला, तालिम तथा कार्यशाला गोष्ठी सञ्चालन तथा सहजीकरण गर्ने ।
  • परियोजना कार्यक्षेत्रका किसानहरूलाई प्राविधिक सेवा प्रदान गर्ने ।
  • कृषकहरूको गुणस्तरीय कृषि सामाग्री, आधुनिक प्रविधी, वित्तिय सेवामा पहुँच वृद्धिका लागि सहकारी र निजी क्षेत्रको व्यवसायिक सम्बन्ध स्थापित गर्न सहजिकरण गर्ने ।
  • परियोजना कार्यक्षेत्रको तरकारी उत्पादन तथा बजारीकरण सम्बन्धि तथ्याङ्क संकलन तथा अध्यावधिक गर्ने ।
  • मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने ।
  • सहकारीको व्यवसाय बिस्तारका लागि मूल्यश्रृंखलाका पात्रहरूसँग सम्पर्क तथा समन्वय गरी बैठकहरू सञ्चालन गर्ने ।
  • परियोजना सञ्चालन तथा कार्यन्वयनका लागि सरकोकारबाला निकायहरूसँग सम्पर्क तथा समन्वय गर्ने ।
  • कृषक समुह र सहकारीको परिचालन तथा क्षमताअभिवृद्धि गर्ने।
  • समुदाय स्तरका सफलताका कथा तथा सिकाईहरू तयार गरि दस्तावेजिकरण गर्ने ।

२. सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।

३. दरखास्त दिने अन्तिम मिति: २०८२।०३।०८ कार्यालय समय भित्र ।

४. परिक्षको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

५. आवश्यक कागजातहरू: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी स्क्यान गरी [email protected] वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ।

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

पदपुर्ति समिति

एक्सन नेपाल

निलकण्ठ नगरपालिका–३, सुगमटोल, धादिङ्ग

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
सुचना सम्बन्धित थप
मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन समाचार

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

२ महिना अघि
साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह समाचार

साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह

२ महिना अघि
विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन शिक्षा

विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

३ महिना अघि
सुची दर्ता गर्ने सम्बन्धि सूचना ! सुचना

सुची दर्ता गर्ने सम्बन्धि सूचना !

३ महिना अघि
बालबालिकालाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग नगर्न सरकारको निर्देशन शिक्षा

बालबालिकालाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग नगर्न सरकारको निर्देशन

६ महिना अघि
VACANCY ANNOUNCEMENT सुचना

VACANCY ANNOUNCEMENT

९ महिना अघि
निष्कृय (संञ्चालनमा नरहेका) सहकारी संस्था खारेजी सम्बन्धी अत्यन्त जरुरी सूचना सुचना

निष्कृय (संञ्चालनमा नरहेका) सहकारी संस्था खारेजी सम्बन्धी अत्यन्त जरुरी सूचना

११ महिना अघि
सुचीदर्ता गर्ने सम्बन्धि सूचना सुचना

सुचीदर्ता गर्ने सम्बन्धि सूचना

१ साल अघि
धादिङबेशीबाट तीन बालिका तिन दिनदेखी सम्पर्क विहिन समाचार

धादिङबेशीबाट तीन बालिका तिन दिनदेखी सम्पर्क विहिन

२ साल अघि
VACANCY ANNOUNCEMENT सुचना

VACANCY ANNOUNCEMENT

२ साल अघि
महिला हराएको सुचना ! सुचना

महिला हराएको सुचना !

२ साल अघि
कर्मचारी आवश्यकता सम्वन्धी सूचना सुचना

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

२ साल अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0