प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२२ चैत्र ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र धादिङको भेला सम्पन्न भएको छ । आज नेकपा माओवादी केन्द्र पार्टी कार्यालयमा पुछारबजारमा सम्पन्न भेला बाट अर्जुन भुजेलको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिल बहादुर बिसुराल,गोविन्द ढुङगाना,सचिवमा हरि ब.लम्साल, सह सचिवमा राजु श्रेष्ठ,कोषाध्यक्षमा पुरुषोत्तम अधिकारी चयन भएका छन् । समितिको सदस्यहरुमा बासु तिवारी,टेक बहादुर रेग्मी,युवराज रिजाल,सुविलाल तामाङ,पुरन नेपाली,वीर बहादुर तामाङ, भक्त बहादुर दर्जी,धुव्र उप्रेती,साधुराम तामाङ रहेका छन् ।
त्यसैगरी मनोज पौडेल,खो बहादुर तामाङ,तिल कुमारी राउत,कृष्ण बिक,जानुका सुवेदी,सुर्य बहादुर बिक,पदम बहादुर लामिछाने,तारा देवी भण्डारी र डम्वर प्रसाद लम्साल सदस्यमा चयन भएका हुन् ।
शोषित पिडित किसान एक होउ भन्ने नाराका साथ गरिएको भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी लगाएतका माओवादी केन्द्रका नेताहरुको उपस्थिति रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |