Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

विपन्न बालबालिकाहरुलाई ट्रयाकसुट, स्टेशनरि तथा खेलकुदका सामाग्री वितरण

३५२३ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
Post Thumbnail

बुद्धि विकास आविमा अध्ययनरत बालबालिकाहरुलाई ट्रयाकसुट, स्टेशनरि तथा खेलकुदका सामाग्री वितरण गरिएको छ । शुक्रबार धादिङ पोष्टको आयोजना बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीमा रहेको बुद्धि विकास आविमा अध्ययनरत ५२ जना टुहुरा बालबालिकाहरुलाई ट्रयाकसुट, स्टेशनरि र खेलकुदका सामाग्री वितरण तथास्वास्थ्य शिविर सम्पन्न भएको हो । देश तथा बिदेशमा रहनुभएका १७ जना समाजसेवीहरुले रकम संकलन गरी कुल ८६ हजार रुपैयाँ बराबरको ट्रयाक सुट, स्टेशनरी र खेलकुद सामाग्री वितरण गरिएको हो । 

"No​

कार्यक्रमलाई सम्बोधन गर्दै बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष  पित्त बहादुर डल्लाकोटिले गुणस्तरीय शिक्षाको बिकासको लागि गाउँपालिकाले विशेष सहयोग  गर्ने बताउनु भएको छ । धादिङ पोष्टले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै डल्लाकोटिले भोलिका दिनमा सहयोग आदान प्रदान गरिने बताउनुभयो ।

"No​

धादिङ पोष्टका प्रधान सम्पादक नारायण सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रममा गाउँपालिका अध्यक्ष  पित्त बहादुर डल्लाकोटिको प्रमुख आतिथ्य रहेको थियो । बिधालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ७ का वडाध्यक्ष हिरालाल थपलियाको बिशेष आतिथ्य रहेको कार्यक्रममा बिधालयका प्रअ कृष्णराज सिलवाल, समाजसेवि दिपेश कँडेल लगाएतको आतिथ्य रहेको थियो ।

"No​

यसैगरी बिर अस्पतालमा कार्यरत न्युरोसर्जन डा.निलम कुमार खड्का र जनरल फिजिसियन तथा धादिङ स्वास्थ्य समाजका महासचिव डा.राम थापा क्षेत्रीले बिधार्थीहरुको स्वास्थ परिक्षण गरी आवश्यक औषधी र स्वास्थ्य सामग्री बितरण गरिएको थियो ।

"No​

"No​

"No​

"No​

ट्रयाकसुट, स्टेशनरि र खेलकुदका सामाग्री वितरण एवम् स्वास्थ्य शिविर सम्पन्न गर्न सहयाेग गर्नुहुने व्यक्तिहरु :

१. राजन खकुराल लण्डन, Rs.5000 (प्राप्त हुन बाँकी)

२. चराैदी स्थित राइजिङ स्टार बाेर्डिङ , Rs.5000

३. Milan Silwal, Rs.5000

४. Maniraj gurunng, Rs.2000

५. Uttam Bhatta, Rs.5000

६. Badri P. Khatiwada, Rs.5000

7. Yadu Gautam

नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष २ हजार

8. लाेक दाहाल, बेल्जियम Rs.10,000

9. CB Lama लण्डनबाट Rs.2500

10.Yamuna Gurung,

मनोसामाजिक मनोबिमर्शकर्ता Rs.5005

11.Girija Adhikari,

पत्रकार महासंघ बागमती प्रदेश सल्लहकार Rs.3000

12. दिनेश श्रेष्ठ,

श्रेष्ठ स्टिल एनड आल्मोनियम सप्लार्स Rs.5005

13. binod dhakal,

Shree Ratna Engineering Consultancy Rs.5005

14. उज्वल श्रेष्ठ Rs.5000

15. Kumar Basnet Benighat Rs.2000

16. दिनेश लाेहनी जापान Rs.3000

17. Hari Dallakoti, Rs.15,000

18. सुशिला रिजालबाट हाेलिस्टिक हेल्थकाे रू.5200 बराबरकाे हाेलिष्टक टुथ्पेष्ट सहयाेग

​

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

    म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

  • नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

    नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

  • नीलकण्ठलाई खेलकुदको ‘हब’ बनाउँछौँ, सीमित स्रोतका बाबजुद खेलाडीलाई प्रोत्साहन : मेयर ढुंगाना

    नीलकण्ठलाई खेलकुदको ‘हब’ बनाउँछौँ, सीमित स्रोतका बाबजुद खेलाडीलाई प्रोत्साहन : मेयर ढुंगाना

  • समाचार
    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0