Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

सिद्धेश्वर माविका एसएलसी ब्याच २०५६ द्वारा ट्रयाकसुट तथा खेलकुद सामग्री वितरण

११६८ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
Post Thumbnail

सिद्धलेक गाउँपालिका–२ मा रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी (एसएलसी ०५६ ब्याच) ले एकसय जना बालबालिकालाई ट्रयाक सुट सहयोग गरेका छन् । सिद्धेश्वर माविबाट २०५६ सालमा एसएलसी दिएका विद्यार्थीहरुले मंगलबार बिधालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा एकदेखी कक्षा पाँचसम्मका एकसय जना विद्यार्थीहरुलाई ट्रयाक सुट र कक्षा ६ देखी कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरी खेलकुद सामाग्री (भलिबल, नेट, र पम्प) प्रदान गरेका छन् ।

"No​

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका सह–सचिव तथा बागमती प्रदेश प्रमुख कार्यालयका सचिव एवम् स्थानीय नारायण प्रसाद भट्टले सिद्धेश्वमा अध्ययनरत पूर्व विद्यार्थीहरुले सामुहिक रुपमा सहयोग प्रदान गर्नु अत्यन्त सुन्दर पक्ष रहेको बताउँदै आफू सिद्धेश्वको पूर्व विद्यार्थी समाजको अध्यक्ष भएको नाताल यस कार्यक्रम देख्दा आफूलाई लज्जाबोध भएको बताउनु भएको थियो ।

"No​

विभिन्न जिल्लाहरुको प्रमुख जिल्ला अधिकारी हुँदै प्रदेश प्रदेश प्रमुख कार्यालयका सचिव हुनुभएका भट्टले ०५६ सालका पूर्व विद्यार्थीहरुले विदालयलाई सहयोगको थालनी गर्नुभएको छ पहिलो पटक थालनी गर्न महत्वपूर्ण हो अब सबै ब्याचका पूर्व विद्यार्थीरुले यस कार्यक्रमबाट सिक्नु पर्ने बताउनु भएको थियो । विद्यालयका प्राध्यानाध्यापक हरि सिलवालले शुभकामना व्यक्त गर्दै विद्यालय हातामा भुतपुर्व पार्क बनाउन सकिएय विद्यालयको सुन्दरता पनि हुने र भुतपूर्व विदार्थीहरुको स्मरण हुने बताउनु भएको थियो ।

"No​

२०५६ सालको एसएलसी ब्याचकी सेकेण्ड छात्रा तथा ट्रयाक सुट र खेलकुद सामाग्री वितरण कार्यक्रमका कोर्डिनेटर नानुका भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका सह–सचिव तथा बागमती प्रदेश प्रमुख कार्यालयका सचिव एवम् स्थानीय नारायण प्रसाद भट्टको प्रमुख आतिथ्यता रहेको थियो । 

"No​

बिधालय व्यवस्थापन समितिका अध्यक्ष तथा सिद्धलेक–२ का वडाध्यक्ष कमल गुरुङको बिशेष आतिथ्य रहेको कार्यक्रममा तात्कालिन बेला ०५६ का विद्यालय संचालन समितिका अध्यक्ष तथा जिसस कृष्ण अर्याल, समाजसेवी, बुद्धिजिवी, शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

"No​

पूर्व विद्यार्थी ०५६ को एसएलसी ब्याचले प्रमुख अतिथिलाई शैक्षिक उन्नयनको लागि योगदान गरेकोमा सम्मान पत्र, विद्यालयलाई हरेक क्षेत्रमा आफ्ना विद्यार्थीको प्रतिनीधिहरु हुने गरि विद्यार्थी उत्पादन गरेको भन्दै कदर पत्र र अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । २०५६ सालको एसएलसी ब्याचका देश बिदेशमा छरिएर रहेका २३ जना पूर्व विद्यार्थीहरुले रकम संकलन गरी कुल १ लाख १४ हजार ७ सय ७४ रुपैयाँ बराबरको ट्रयाक सुट र खेलकुद सामाग्री वितरण गरिएको हो ।

"No​

"No​

"No​

ट्रयाक सुट र खेलकुद सामाग्री वितरणका लागि आर्थिक सहयोग गर्ने सिद्धेश्वर ०५६ SLC ब्याचका पूर्व विद्यार्थीहरु
१. राजन त्रिपाठी रु.१५ हजार
२. सोम थापा रु.१० हजार
३. अशोक नेपाल रु.१० हजार ४१९
४. दिपक श्रेष्ठ रु.१० हजार
५. सुन्दर आले रु.६ हजार
७. नानुका भट्ट रु.५ हजार
८. अस्मिता सिलवाल पोडेल रु.५ हजार
९. राजेन्द्र त्रिपाठी रु.५ हजार
१०. इश्वर सिलवाल रु.५ हजार
११. नारायण सिलवाल रु.५ हजार
१२. केदार अर्याल रु.४ हजार ९००
१३. डिलबहादुर पाटा मगर रु.४ हजार ४५०
१४. सुसिला पोखरेल रु.४ हजार
१५. लक्ष्मण दुवाडी रु.४ हजार
१६. गिता अर्याल रु.४ हजार
१७. सावित्रा सिलवाल रु.३ हजार ५
१८. अप्सरा अर्याल रु.३ हजार
१९. सविता तिवारी त्रिपाठी रु.३ हजार
२०. राममायाँ लोहनी रु.३ हजार
२१. बविता कडेल रु.२ हजार
२२. सिता दुवाडी लम्साल रु.२ हजार
२३. मेनुका सिलवला रु.१ हजार
२४. पार्वती भट्ट रु.५ हजार
२५. मालती सिलवाल रु.५ हजार
२६ निरकमल थापा रु.२ हजार

​

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

    म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

  • नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

    नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

  • नीलकण्ठलाई खेलकुदको ‘हब’ बनाउँछौँ, सीमित स्रोतका बाबजुद खेलाडीलाई प्रोत्साहन : मेयर ढुंगाना

    नीलकण्ठलाई खेलकुदको ‘हब’ बनाउँछौँ, सीमित स्रोतका बाबजुद खेलाडीलाई प्रोत्साहन : मेयर ढुंगाना

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0