धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,२६ असोज
नेकपा एमाले धादिङका उपाध्यक्ष धन बहादुर घलेले नेकपा एमाले परित्याग गरेको घोषणा गर्नुभएको छ। साँझ सामाजिक सन्जालबाट आफुले नेकपा एमाले परित्याग गरी स्वतन्त्र नागरिक बनेको घोषणा गर्नुभएको हो।आगामी मंसिर ४ गते हुने निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नम्बर २ को ख प्रदेशको लागि उम्मेदवारी दिनुभएका घलेले पार्टी परित्याग गर्नुभएको हो ।
आफ्नो अनुमति बिना उम्मेद्वारी फिर्ता गराएको भन्दै असन्तुष्ट बन्नुभएका घलेले एमाले पार्टी छोड्नु भएको हो ।रा.प्र.पा. संग तालमेल गर्ने बहनामा, निर्वाचन कार्यालय संग सेटिङ गरी आफुलाई थाहै नदिई सहमति विना उम्मेदवारी फिर्ता गरेको घलेले बताउनु भएको छ ।
अपमान सहेर पार्टीमा बसिरहन मेरो नैतिकताले मानेन, मानव भएर दानव सरह पार्टीमा बसिरहनु भन्दा स्वतन्त्र जिवन जिउने मेरो आत्मा निर्णय गर्दछु घलेले सामािजक सन्जालमा लेख्नुभएको छ । पुर्व सांसद तथा नेकपा एमाले नेता खेम प्रसाद लोहनीको कारण आफुले पार्टी छोडेको घलेले बताउनु भएको छ ।
घलेले सामाजिक सञ्जालमा लेख्नुभएको स्टाटस जस्ताको तस्तै
विषयस् राजीनामाको साथै पार्टी परित्याग गरिएको।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |