धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले बोनीघाट तेक्वान्दो डोजाङलाई किक प्याड सहयोग गर्नुभएको छ । बुधबार बेनिघाट रोराङ गाउँपालिका ५ स्थित बेनिघाट तेक्वान्दो डोजाङ निरीक्षण तथा प्रशिक्षक खेलाडी भेटघाट गर्दै डोजाङलाई खेलकुद सामाग्री सहयोग गर्नुभएको हो ।

डोजाङका लागि अवश्यक सामाग्री भित्र पर्ने किक प्याड सहयोगको लागि धन्यवाद दिँदै प्रशिक्षक सुमन श्रेष्ठले सुस्ताएको धादिङको खेलकुद विकासलाई गति दिन प्रशिक्षक श्रेष्ठले आग्रह गर्नुभएको थियो । २०७३ सालमा स्थापना भएको बेनिघाट तेक्वान्दो डोजाङमा अहिले ९० जनाले नियमित सिक्दै आएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |