Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २८, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

कँराते प्रशिक्षकमाथि हातपात गर्नेलाई कारबाही गर्न जिल्ला खेलकुद विकास समितिको माग

७२१ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

धादिङका कँराते प्रशिक्षक भिम गुरुङ माथि हातपात भएको घट्ना प्रति जिल्ला खेलकुद विकास समिति धादिङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार धादिङबेशी स्थित कभर्डहलमा कँराते प्रशिक्षणमै रहेको समयमा धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले प्रशिक्षक गुरुङलाई हातपात गरेको भन्दै खेलकुद विकास समिति धादिङले दोषिलाई कारबाहीको माग गर्दै विज्ञप्ति निकालेको हो । 

शुक्रबार बिहान ७ बजे प्रशिक्षणको समय प्रहरी प्रमुख सहितको टोलीले समय तालिका अघिनै कोट खालि गर्न भन्दै दवाव दिएको र पछि त्यसै विषयमा विवाद हुँदा मुक्का प्रहार भएको प्रशिक्षक भिम गुरुङले आरोप लगाएका छन् । उता प्रहरी प्रमुख रविन्द्र रेग्मीले भने भिम गुरुङले भनेको जस्तो आफुले मुक्का प्रहार नगरेको बताउनु भएको छ । 

प्रहरी प्रमुख रेग्मीले भन्नुभयो, ‘खेल्ने क्रममा सामान्य विवाद भएको हो,दुई वटा कोट मध्ये आफुहरुले एउटा कोटमा आफुहरुले खेलेको अर्को कोटमा उहाँहरु हुनुहुन्थ्यो उहाँले भिडियो खिच्नुभएछ, हाम्रो कर्मचारीले हटाउन लगाउनु भयो तर उहाँले मान्नु भएनछ मैले उहाँको पाखुरामा समातेको हो ।’ 

घटनाको भत्सर्ना गर्दै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले जिल्लाको स्थापित कराँते गुरु माथिनै यस खालको दादागिरी पुर्वक भएको घटनाको दोषिलाई कारवाही गर्न माग गरेका छन् । खेलकुद विकास समितिका अध्यक्ष तामाङद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ७ बजे सम्म हाम्रो कँराते खेलको समय र त्यसपछि व्याडमिन्टनको समय हो भन्दा त बढि बोल्छस् भन्दै प्रहरी प्रमुख रेग्मीले व्याडमिन्टन ¥याकेटले हान्नुका साथै छातिमा मुक्का प्रहार गरेको घटना प्रति जिल्ला खेलकुद विकास समितिको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घट्ना प्रति घोर भत्र्सना गर्दछौ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय खेलकुद परिषद अन्र्तगतको कर्मचारी कँराते सहायक प्रशिक्षक माथि डियुटी समयमा यसरी जिल्लाकै शान्ती सुरक्षा प्रमुखद्धारा नै गुण्डा गर्दी शैलीमा अभद्र व्यवहारको साथै हातपात गर्नु अमानविय कार्य हो । घटनाका दोषीलाई कारबाहिको माग गर्दछौ, विज्ञप्तिमा भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • उपाध्यक्ष कप महिला भलिबलको उपाधि चौतारा मावि ‘सी’लाई

    उपाध्यक्ष कप महिला भलिबलको उपाधि चौतारा मावि ‘सी’लाई

  • नेत्रावती डबजोङमा प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु

    नेत्रावती डबजोङमा प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु

  • बागमती प्रदेश स्तरिय  मनोज स्मृति कप महिला भलिबलको उपाधी धादिङलाई

    बागमती प्रदेश स्तरिय मनोज स्मृति कप महिला भलिबलको उपाधी धादिङलाई

  • ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

  • समाचार
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0