Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

यस्ता छन्,बालेन सरकारका शासकीय सुधारसम्बन्धी एक सय कार्यसुचीहरु

१२१९५ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र १४, शनिबार (३ महिना अघि)
यस्ता छन्,बालेन सरकारका शासकीय सुधारसम्बन्धी एक सय कार्यसुचीहरु

धादिङबेशी १४ चैत्र । नेपाल सरकार (बालेन नेतृत्व) ले शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत उक्त कार्यसूचीले प्रशासनिक सुधार, सेवा प्रवाह, डिजिटल शासन, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलाई केन्द्रमा राख्दै राज्य सञ्चालनलाई परिणाममुखी, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्य लिएको छ।

सरकारले ‘डेलिभरी–आधारित गभर्नेन्स’ लागू गर्दै प्रत्येक मन्त्रालयलाई स्पष्ट कार्ययोजना, समयसीमा र जिम्मेवारीसहित काम गर्न निर्देशन दिएको छ। कार्यसम्पादनको नियमित अनुगमन तथा सार्वजनिक प्रतिवेदन प्रणालीमार्फत नागरिकमा विश्वास बढाउने प्रयास गरिएको छ।

कार्यसूचीमा प्रशासनिक संरचना सानो र प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या घटाई १७ मा सीमित गर्ने, अनावश्यक बोर्ड तथा समितिहरू खारेज वा एकीकरण गर्ने, तथा सार्वजनिक सेवामा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने उल्लेख छ। साथै, कर्मचारीतन्त्रलाई उत्तरदायी, निष्पक्ष र सेवामुखी बनाउन कडाइका साथ आचारसंहिता लागू गरिने जनाइएको छ।

सार्वजनिक सेवा प्रवाह सुधारका लागि प्रमुख शहरहरूमा ‘नागरिक सेवा केन्द्र’ स्थापना, सेवा प्रक्रियालाई डिजिटल र एकीकृत बनाउने, तथा राहदानी, नागरिकता, सवारी लाइसेन्स लगायतका सेवा छिटो र झन्झटरहित बनाउने योजना अघि सारिएको छ। नागरिक गुनासो व्यवस्थापनका लागि २४ घण्टे हेल्पलाइन तथा बहु–च्यानल प्रणाली सञ्चालन गरिने पनि उल्लेख छ।

डिजिटल शासनतर्फ सरकारले ‘राष्ट्रिय एकीकृत डिजिटल गभर्नेन्स प्लेटफर्म’ स्थापना गर्ने, नागरिकका विवरण एकपटक मात्र संकलन गरी सबै सरकारी निकायमा प्रयोग गर्ने व्यवस्था मिलाउने, तथा ई–सिग्नेचर र अनलाइन सेवाको विस्तार गर्ने लक्ष्य लिएको छ।

भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय सम्पत्ति छानबिन समिति गठन, डिजिटल सम्पत्ति अभिलेख प्रणाली स्थापना, तथा सूचनादाताको संरक्षण जस्ता कदमहरू समावेश गरिएका छन्। सार्वजनिक खरिद प्रक्रियालाई पूर्ण डिजिटल, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने योजना पनि कार्यसूचीमा समेटिएको छ।

सरकारले यी सुधार कार्यक्रमहरूलाई निश्चित समयसीमाभित्र कार्यान्वयन गर्दै नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

पुर्ण कार्यसुचीहरु हेर्न यहाँ क्लिक गर्नुहोस

१०० क्रियाकलापहरू Final (2)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0