Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

१५०३ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ २९, बिहिबार (५ महिना अघि)
भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

धादिङबेशी । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले २०७२ सालको भूकम्पबाट विस्थापित समुदायसँग छलफल गरेका छन् ।

मतदाता भेटघाट कार्यक्रमअन्तर्गत उत्तरी धादिङबाट विस्थापित भई नीलकण्ठ नगरपालिका–१२, दामगाडेमा बसोबास गर्दै आएका समुदायसँग घलेले छलफल गरेका हुन् । छलफलका क्रममा विस्थापित समुदायले घले विकासप्रेमी र धादिङको प्रभावकारी प्रतिनिधित्व गर्न सक्षम उम्मेदवार रहेको उल्लेख गर्दै मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समुदायका सदस्यहरूले २०७० सालमा संविधानसभामा निर्वाचित भई संविधान लेखनजस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको भन्दै घलेप्रति धन्यवादसमेत व्यक्त गरे ।

छलफलका क्रममा उम्मेदवार घलेले आफूलाई पुनः विश्वास गरेर संविधानसभा सदस्यका रूपमा पठाएकोमा मतदाताप्रति आभार व्यक्त गरे । संविधानमार्फत दुर्गम तथा पछाडि परेका बस्तीका नागरिकहरूको हक–अधिकार सुनिश्चित गर्ने जिम्मेवारी आफूले इमानदारीपूर्वक पूरा गरेको उनले बताए ।

“संविधानसभा सदस्य भएर संविधान लेख्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भयो र मैले त्यो जिम्मेवारी पूरा गरेँ,” घलेले भने, “तर उत्तरी धादिङका नागरिकहरूको आवश्यकता र चाहनाअनुसार अझै थुप्रै काम बाँकी छन् । नागरिकको अवस्था र व्यवस्था फेरिने खालका नीति, नियम, कानुन र आवश्यक संविधान संशोधन आजको आवश्यकता हो ।”

उत्तरी धादिङको दिगो विकास, खनिजजन्य स्रोतको उत्खननका लागि आवश्यक नीति तथा कानुन निर्माण तथा अधुरा विकास आयोजनाहरू पूरा गर्न आफूले उम्मेदवारी दिएको घलेले स्पष्ट पारे । “तपाईंहरूको मतबाट प्रतिनिधि बनेर नागरिकको अधिकार थप मजबुत बनाउने र जनजीवन परिवर्तन गर्ने सेवक बन्ने अवसर दिनुहुनेछ भन्ने विश्वास छ,” उनले भने ।

निर्वाचन आचारसंहिता पालना गर्दै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिइएको घलेले बताए । “हेर्दा सानो देखिए पनि नागरिकका गुनासा, माग र सवालहरूमा खुलेर कुरा गर्न सकिन्छ,” उनले भने, “आज धादिङबेशीका नागरिकहरूसँग घरदैलो कार्यक्रममार्फत भेटघाट गर्दा स्थिर सरकार, देशमै रोजगारीको वातावरण सिर्जना र प्रभावकारी कानुन निर्माणको माग आएको छ ।”

मतदाताबाट प्राप्त सुझाव र गुनासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै दीर्घकालीन विकास, समृद्धिको योजना र नीतिनिर्माणमा कुनै कमी हुन नदिने प्रतिबद्धता पनि घलेले व्यक्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0