नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,२ भाद्र
गैर आवासीय नेपाली संघ बेल्जियमको १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले कमल पन्थीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्र कार्की, उपाध्यक्ष सन्जय श्रेष्ठ (देवु) उपाध्यक्ष कुमार जोशी(केदार) उपाध्यक्ष रबिन पण्डित, उपाध्यक्ष आदिबासी) महिला उपाध्यक्ष सरस्वती सुबेदी, युवा उपाध्यक्ष क्षितिज भट्टराइ, महासचिव रमेश दाहाल उप–महासचिव डा.राजुश्री वास्तब, सचिव राजन दनै, सचिव बुद्ध अधिकारी (दिपसन) महिला सचिव बेन्जु उप्रेती,कोषाध्यक्ष सबिन न्यौपान, युवा संयोजक
दिबस ढकाल (प्रयास), महिला संयोजक सुमित्रा घिमिरे पाण्डे निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा सीता दाहाल,राधिका श्रेष्ठ अधिकारी,रमेश राज लामिछाने विष्णु सापकोटा र राजु घिमिरे निर्वाचित हुनुभएको छ । महाधिवेशनले क्षेत्रीय संयोजकमा निर्वाचित गरेको छ । राजदुत शेवा लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको महाधिवेशनमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष तथा समाजसेवी लोक प्रसाद दाहाल,एनआरएनए एनसिसी बेल्जियमका पुर्व अध्यक्ष तथा एनआरएनए आईसीसीका प्रवक्ता समाजसेवी गंगाधर गौतम लगायतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |