नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,९ साउन
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा बिहिबार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। राष्ट्रिय वाणिज्य बैंक, धादिङ शाखाबाट वितरण हुँदै आएको भत्ता यसपटक ससाहमा वितरण गरिएको हो।वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश श्रेष्ठ र वडा सदस्य छबीप्रसाद काप्रीको उपस्थितिमा सम्पन्न वितरण कार्यक्रममा अशक्त लाभग्राहीलाई घरदैलोमै सेवा पु¥याइएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
भत्ता प्राप्त गर्न लाभग्राहीहरूले नविकरण अनिवार्य गर्नुपर्ने व्यवस्था छ। वडा नम्बर ८ का सबै सामाजिक सुरक्षा भत्ता खाताहरू राष्ट्रिय वाणिज्य बैंकमै खोलिएको वडाले जनाएको छ।आफ्नै टोल टोलमा भत्ता बुझ्न पाएपछि स्थानियहरु खुसी भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |