धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२३ असार
समुदायमा आधारित वन सहजकर्ता सञ्जाल(कप्सन) नेपालको अध्यक्ष सुशीला पाठक चयन हुनुभएको छ । धादिङबेसीमा शुक्रबार सम्पन्न भएको भेलाले सुशीला पाठकको अध्यक्षतामा १३ सदस्यीय कार्य समित चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ज्ञानेन्द्र सिलवाल,सचिवमा अम्बिका रूपाखेती,कोषाध्यक्षमा सीता कोईराला,सह–सचिवमा सन्तोष थापा चयन हुनुभएको छ ।कार्यसमितिको सदस्यहरुमा मीना लम्साल अधिकारी, कल्पना थापा मगर, शान्ता कार्की, प्रमिला पण्डित र हरि नारायण श्रेष्ठ,काजिमान घले,सरोज तामाङ, सुनीता श्रेष्ठ चयन हुनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |