धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सफल युवा व्यवसायी कासी दनै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद(एनआरएनए) बेल्जियमको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। एनआरएनए बेल्जियमको २०२३–२०२५ कार्यकालका लागि दनै निर्विरोध निर्वाचित हुनुभएको हो ।
धादिङको ज्वालामुखी गाउँपालिका चैनपुर जन्मभूमि भएका दनै सन् २००४ साल देखि बेल्जियममा बसोबास गर्दै आउनुभएको छ ।
दनै अन्तराष्ट्रिय धादिङको उपाध्यक्ष समेत हुनुहुन्छ । नेपाली समुदाय माझ एक सफल युवा ब्यवसायी र सामाजिक सेवामा तल्लिन युवाको रुपमा परिचित दनै दिन दुखीलाई सहयोग गर्दै आईरहनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |