धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
एक्सन नेपाल
नीलकण्ठ नगरपालिका ३ धादिङ
सुची दर्ता गर्ने सम्बन्धि सूचना
(प्रथम पटक प्रकाशित मिति २०८०/०३/०६)
यस गैरसरकारी संस्थाको लागि आ.ब.२०८०/०८१ मा आबश्यक पर्ने तपशिल बमोजिमको सामान÷सेवाहरु पटक पटक वा एकै पटक खरिद गर्नु पर्ने भएकोले स्थायी लेखा नम्बर वा मुल्य अभिबृद्घि करमा दर्ता भएका सम्बन्धित ईच्छुक फर्म /कम्पनि वा व्यक्तिले मिति २०८०/०३/१५ भित्र स्थायी लेखा नम्बर वा मुल्य अभिबृद्घि करमा दर्ता भएका प्रमाण पत्र, कम्पनि तथा घरेलु कार्यालयमा दर्ता भएको प्रमाण पत्र साथै आ.ब. २०७८/०७९ को कर चुक्ता समेतको प्रतिलिपि सहित कार्यलय समय भित्र सुची दर्ता गराउन हुन यो सुचना प्रकाशित गरिएको छ ।
तपशिल
१.स्टेशनरी तथा मसलन्द सम्बन्धि बिभिन्न सामानहरु ।
२.छपाई सम्बन्धि कार्यहरु ।
३.मोवाइल फोन, कम्प्युटर, ल्यापटप फोटोकपी मेशिन प्रिन्टर फ्याक्स मेसिन सम्बन्धि कार्यहरु ।
४.होटल तथा रेष्टुरा सम्बन्धी सेवा ।
५.इन्स्योरेन्स सम्बन्धी सेवा ।
६. विपद जोखिम न्यूनीकरण सम्बन्धि औजार तथा साधनहरु सप्लाई गर्ने कार्यहरु ।
७. विपद जोखिम न्यूनीकरणको नीति तथा योजना तर्जुमा र तालिम सम्बन्धि कार्यहरु ।
८. कृषि, पशु चौपाय, जीविकोपार्जन सम्बन्धि कार्यहरु ।
९. वेबसाइट डिजाइन, मोबाइल एप्लीकेसन र सफ्टवेयर सम्बन्धि कार्यहरु ।
अन्य जानकारीहरु
१. म्याद नाघी पेश भएको रित नपुगेको निवेदन उपर कुनै कारवाही हुने छैन ।
२. सुचिकृत भएका कम्पनी तथा फर्मले सन्तोषजनक सेवा तथा सामान सप्लाइ नगरेको खण्डमा सुचिवाट हटाउन सकीनेछ र यस उपर कुनै दावी गर्न पाइने छैन ।
३. कम्पनी फर्म तथा संस्थालाइ सुचिकृत गर्ने वा नगर्ने सम्पुण अधिकार यस संस्थामा रहने छ ।
बिस्तृत जानकारीको लागि
एक्सन नेपाल
नीलकण्ठ नगरपालिका वडा न.३ सुगमटोल धादिङ
फोन नं. ०१०५२१०१२
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |