धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,३० जेठ ।
नेत्रावती डबजोङ गाउँपालिकाले किसानहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । सामेबार गाउँपालिकाले ६० प्रतिशत अनुदानमा किसानहरुलाई हाते ट्र्याक्टर वितरण गरेको हो ।
गाउँपालिकाको ५ वटै वडाका खेति किसान गर्ने २३ जना कृषकहरुलाई २३ वटा हाते टेयाक्टर वितरण गरिएको कृषि शाखाका कैलाश रमण भट्टले बताउनुभयो । किसानको माग र आवश्यक्ताको आधारमा व्यावसायिक रूपमा कृषि कर्म गर्दै आएकालाई प्राथमिकतामा राखेर हाते ट्याक्टर वितरण गरिएको भट्टले बताउनुभयो।
ट्याक्टर वितरण कार्यक्रमममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल,उपाध्यक्ष सीता गुरुङ चोदेन, प्रमुख प्रशासकीय अधिकृत हरेराम साह, वडा नं २ का वडा अध्यक्ष मीन बहादुर तामाङ, वडा नं ३ का वडा अध्यक्ष सुरेश गुरुङ, वडा नं ४ का वडा अध्यक्ष तिल बहादुर गुरुङ लगायत अन्य वडा सदस्य र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |