धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१ जेठ
त्रिपुरासुन्दरी गाउँपालिकामा पालिका स्तरीय सहकारी संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको आयोजनामा सहकारीको आगामी आर्थिक वर्षको योजना तर्जुमा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा सहकारीहरुको चालु आर्थिक वर्षमा भएका सम्पादन कार्य प्रस्तुत र आगामी आर्थिक वर्षमा सहकारीहरुले सुधार गर्नुपर्ने कार्य लगायतका विषयमा छलफल भएको गाउँपालिकाका सुचना अधिकारी शुरेस रिजालले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिका भित्र रहेको २२ वटा सहकारी संस्थाबाट ४० जनाको सहभागिता रहेको थियो ।गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष देवराज धरेल, प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद पराजुली, विभिन्न सहकारी संस्थाका व्यवस्थापक र अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |