धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१ जेठ
हिमाअस एजुकेशसन कन्सल्टेन्सीकोे १७ शाखा धादिङबेसीमा उद्घाटन गरिएको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले हिमाअस कन्सल्टेन्सीको उद्घाटन गर्नुभएको हो।
हिमाअसको देशभर १६ वटा शाखा सन्चालनमा आईसकेको छ।धादिङ जिल्लामा मात्र दुई स्थानमा हिमाअसको शाखा विस्तार गरिएको हिमाअसका डाईरेक्टर सुवास अर्यालले जानकारी दिनुभयो। हिमाअस एजुकेशसन कल्सल्टेन्सीबाट अस्ट्रेलिया,क्यानडा,युके,जापान र न्युजरल्याण्ड लगायतको देशमा विद्यार्थीहरु पठाईने अर्यालले बताउनुभयो ।
धादिङबाट ठूलो संख्यामा विद्यार्थीहरु अध्ययनका लागि विदेश जादा अन्य ठाँउहरुबाट प्रोसेसिङ गर्नुपर्ने बाध्ययता भएको भन्दै अब धादिङबेसीबाटै प्रक्रिया अघि बढाउन सकिने धादिङ शाखाका उत्तम सापकोटाले जानकारी दिनुभयो ।जिल्लामै बसेर अध्ययन गर्ने र यहिबाटै विदेशमा अध्ययनका लागि प्रक्रिया अघि बढाउन कल्सल्टेन्सीले शाखा विस्तार गरेको सापकोटाले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |