धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२८ बैशाख ।
हात हतियार खरखजना मुद्दाका एक फरार प्रतिवादी धादिङबेशीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका वडा नं.१ केराबारी बस्ने केराबारी कान्छा भन्ने बिनोद बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गुरुङलाई हातहतियार खरखजाना सम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतले २०७८ मंसिर १४ गतेको आदेशले ४ महिना कैद र पाँच हजार जरिवाना तोकेको थियो ।
फरार रहेका गुरुङलाई मंगलबार पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |