धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
नेपाल विद्यार्थी संघ धादिङले जित बहादुर बयलकोटीको घटनामा सत्य तथ्य छानबिन गरि दोषीलाई कारबाही गर्न माग गर्दै सरोकारवालाई ध्यानाकर्षण गराएको छ । संघले मंगलबार ज्वालामुखी गाउँपालिका र सालबास मा.वि लाई घटनाको सत्य तथ्य छानबिन गर्न ध्यानाकर्षण गराएको हो ।
बैशाख २० गते ज्वालामुखी गाउपालिका वडा नम्बर ७ चैनपुर स्थित सालबास माध्यामिक विद्यालयका कक्षा १२ मा अध्यनरत जित बहादुर बयलकोटीले बिद्यालयको शैक्षिक शुल्क तिर्न नसकेको कारण आत्महत्या गर्न बाध्य भएको घटना बाहिर आएपछी नेपाल बिधार्थी संघले सम्बन्धित निकायलाई सत्यतथ्य छानबिनको लागि बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो ।
नेपाल विद्यार्थी संघका नेताहरु उक्त घटना स्थल पुगेर मृतक आत्माप्रती श्रद्धाञ्जली अर्पण तथा परिवारमा समवेदना व्यक्त गरेका थिए । साथै बिद्यालय तथा सम्बन्धित ठाउँमा पुगेर सत्य तथ्य छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेको नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष सुदिप गौलीले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |