धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२२ बैशाख ।
भोली देखि आँसि खोलाको दोभानमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ एवं तुलादान,धार्मिक महोत्सव हुने भएको छ ।
नीलकण्ठ नगरपालिका वडा न ३,८ र १२ को संगम आँसी खोलाको दोभानमा मरणघाट निर्माण तथा परेवाटारमा चारधाम निर्माण सहयोगार्थ एवं पितृउद्धारार्थ कामनाको हेतुले भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।
उत्तम फाउन्डेश द्धारा आयोजित धार्मिक महोत्सवमा प्रत्येक परिवार बाट २१ कुलका पितृहरुको नाममा बत्ति बाल्ने कार्यक्रम समेत रहेको छ ।
वालतपस्वी श्री उत्तम भट्ट महाराज बाट कथा बाचनहुने कार्यक्रम यहि बैशाख ३० गते सम्म संचालन हुदै छ । बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म लाग्ने धार्मिक महोत्सवमा बैशाख २३ गते आँसी बिहान ९ बजे आसिखोला बाट सिरान बजार हुँदै आसिखोला सम्म कलशयात्राको कार्यक्रम रहेको छ ।
महायज्ञमा सहभागी भई पुण्य कमाउन आयोजकले सवैलाई आग्रह गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |