Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

ढोला स्वास्थ्य चौकीमा हुने निःशुल्क स्वास्थ्य शिविरको तयारी पुरा, बैशाख ८ गते बिहान ९ बजेबाट विरामी जाँच गरिने

१४९६ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ७, बिहिबार (३ साल अघि)
ढोला स्वास्थ्य चौकीमा हुने निःशुल्क स्वास्थ्य शिविरको तयारी पुरा, बैशाख ८ गते बिहान ९ बजेबाट विरामी जाँच गरिने

धादिङ,७ बैशाख
धादिङको ज्वालामुखी गाउँपालिका स्थित ढोला स्वास्थ्य चौकीमा हुने २ दिने निःशुल्क स्वास्थ्य शिविरको तयारी पुरा भएको छ विभिन्न पेशा र व्यवसाय तथा अध्ययनका लागि विश्वभर छरिएर रहेका धादिङेलीहरुको संस्था अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजानमा बैशाख ८ र ९ गते ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुन लागेको हो ।

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा, महिला रोग विशेषज्ञ डा.सरिता सिटौला, दन्त रोग विशेषज्ञ डा.दिलिप प्रजापति, जनरल सर्जन डा. गरखनाथ मिश्र, जनरल फिजिसियन डा. अमरिश थापा ,प्रो.डा. सिताराम श्रेष्ठ विशेषज्ञ टोलिहरुले सेवा प्रदान गर्ने अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष,राजन खुकुरालले जानकारी दिनुभएको छ ।

समाजले आफ्नो पहिलो फिजिकल ‘’निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर’’ को रुपमा,संचालन गर्न गइरहेको शिविरले त्यस क्षेत्रका धेरै विरामीहरुलाइ उपचारमा सहजता दिलाउने अपेक्षा अन्तर्राष्ट्रिय धादिङ समाजका महासचिव राजेन्द्र श्रेष्ठले बताउनु भएको छ । यसअघि कोभिडको समयमा अन्तर्राष्ट्रिय धादिङ समाजले करिब ७०० जना भन्दा बढी बिरामी लाई डिजिटल हेल्थ शिबिर मार्फत सेवा प्रदान गरेको थियो।

आर्थिक संयोजक तथा सस्थाका सचिव बाबुकाजी भण्डारीका अनुसार शिविरमा, राष्ट्रिय समन्वय परिषद्हरु अस्ट्रेलिया, अध्यक्ष (अर्जुन केसी) अमेरिका, अध्यक्ष (रामेश्वर बुर्लाकोटी) जापान, अध्यक्ष (श्याम हरि तिमल्सेना) तथा फिनल्याण्ड संयोजक (सुदिप भुषण अर्याल) ले आर्थिक सहयोग जुटाई सहयोग गर्नुभएको छ । साथै एनआरएनए फिनल्याण्ड कि अध्यक्ष, सस्थाका संरक्षक नानु काजि अर्याल, सल्लाकार सुजन अधिकारी लगायत थुप्रै सामाजिक अभियन्ताहरुले पनि आर्थिक सहयोग गर्नुभएको छ ।

शिविर बिहान ९ बजेदेखी अपराह्न ५ बजे सम्म सन्चालन हुने हुँदा स्वास्थ्य समस्या भएका ज्वालामुखी गाउँपालिकाका नागरिकहरुलाई सेवा लिनको लागि अन्तराष्ट्रिय धादिङ समाजले आग्रह गरेको छ। गाउँमै विभिन्न विशेषज्ञ डाक्टरले सेवा दिने शिविर भएकोले सेवा लिनको लागि गाउँपालिकाले स्वास्थ्य परिक्षण गराउन आग्रह गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम

    नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम

  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट

    रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट

  • त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

  • समाचार
    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम

    नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम

    रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट

    रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट

    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0