Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

शिक्षक आवश्यकता सम्बन्धि सुचना

४५५४ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २६, सोमबार (३ साल अघि)
शिक्षक आवश्यकता सम्बन्धि सुचना

प्रकाशित मिति :२०७९/०८/१६
प्रस्तुत बिषयमा यस विद्यालयको वि.ब्य.स.को मिति २०७९।०६।०६ गतेको निर्णय तथा नेत्रावती डवजोङ गाउँ कार्यपालिकाको मिति २०७९।८।१५को पत्र संख्या ३६३ अनुसार यस मंगलादेवी माध्यामिक विद्यालयमा अग्रेजी विषयको नि.मा.वि. राहत अनुदान पदमा प्रक्रिया पु¥याई एक नि.मा.वि. तहको शिक्षक करारमा नियुक्ती गर्नु भन्ने अनुमती प्राप्त भएकोले तपशिलमा उल्लेखित कागजात सहित ईच्छुक उम्मेद्वारहरुले दरखास्त दिनुहुन यो १५ दिनको बिज्ञापन गरिएको छ । समय भित्र नआईपुगेको तथा रितपुर्वक नभएका दरखास्त उपर कुनै सुनुवाई हुने छैन । तपशिल
विज्ञापन न : १/२०७९/०८०
पद : नि.मा.वि राहत
बिषयः अंग्रेजी विषय
पद संख्याः १ (एक)
न्यनतम योग्यता : प्रविणता प्रमाणपत्र तह अंग्रेजी बिषय (माथिल्लो योग्यतालाई प्राथमिकता दिईने छ )
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु
शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि
नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
अध्यापन अनुमति पत्रको प्रतिलिपि
परिक्षाको किसिम : लिखित,अन्तरवार्ता वा आवश्यकता अनुसार प्रयोगात्मक
परिक्षाको विषयबस्तु : शिक्षक सेवा आयोगको पाठ्यक्रम अनुसार
उमेर : १८ बर्ष पुराभई ४० बर्ष ननाघेको
तलब स्केल : नेपाल सरकारले तोके बमोजिम
तलब स्केल : रु १५००।– (एक हजार पांच सय मात्र)
दरखास्त पेश गर्ने अन्तिम मिति : २०७९।८।३० गते
दरखास्त पेश गर्ने स्थान : श्री मंगलादेवी मा.वि. नेत्रावती डवजोङ–१ बोराङ, धादिङ
परिक्षा मिति : सम्पर्क मितिमा तोकिनेछ ।
पुनश्च : म्याद नाघी आएको र प्रक्रिया पुरा नगरि आएको निवेदन उपर कुनै सुनुवाई हुने छैन ।
सम्पर्क : ९८४३०५९३५०,९८४९०६१८३७,९८६१९१२७३८

प्रधानाध्यापक
श्री मंगलादेवी मा. वि.
नेत्रावती डबजोङ गा.पा. १, बोराङ, धादिङ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
सुचना सम्बन्धि थप
  • विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

    विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

  • सुची दर्ता गर्ने सम्बन्धि सूचना !

    सुची दर्ता गर्ने सम्बन्धि सूचना !

  • बालबालिकालाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग नगर्न सरकारको निर्देशन

    बालबालिकालाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग नगर्न सरकारको निर्देशन

  • VACANCY ANNOUNCEMENT

    VACANCY ANNOUNCEMENT

  • समाचार
    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0