प्रस्तुत सम्बन्धमा यस विद्यालयको मिति २०७९।८।२१ गते बसको बिद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस श्री तमैरातमाटे माध्यमिक विद्यालय नीलकण्ठ–१४, रातमाटे धादिङमा तपशिलमा उल्लेखित प्रा.शि. तृतिय करार दरवन्दिमा २(दुई) शिक्षकको आवश्यकता परेको हुँदा योग्यता पुगेका उम्मेद्वारहरुवाट दरखास्त आह्वान गरिएको ब्यहोरा जानकारी गराईन्छ ।
विज्ञापन न : १/२०७९
पद संख्या : २ (दुई)
तह : प्रा.शि. तृतिय करार
शैक्षिक योग्यता : +२,आइएड वा सो सरह (गणित विषय भए राम्रो)
आवश्यक कागजात
शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि
नेपाली नागरिकताको प्रतिलिपि
अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि
निवेदन दस्तुर : रु १०००।– (एक हजार मात्र)
आवेदन आईपुग्नुपर्ने अन्तिम मिति : २०७९।९।६ गते, बेलुका ४ बजे सम्म
सम्पर्क मिति : २०७९।९।६ गते, ४ बजे पछि
परिक्षा किसिम : लिखित तथा अन्तरवार्ता
नोट : २ प्रति फोटोको साथ विद्यालय समयभित्र निवेदन पेश गर्नुपर्ने छ ।
सम्पर्क : ९८४३६०७७८८,९८५१२७९५०६
तोक जंग शाह
प्रध्यानाध्यापक
श्री तमैरातमाटे माध्यमिक विद्यालय
नीलकण्ठ न.पा. १४, रातमाटे, धादिङ
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |