Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

सरकार कृषिमैत्री बनोस् !(सम्पादकीय)

नीलकण्ठ एफ.एम ४०३८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २०, शुक्रबार (४ साल अघि)
सरकार कृषिमैत्री बनोस् !(सम्पादकीय)

धादिङ,२० जेठ ।
सरकारले कृषकलाई कृषिमैत्री वातावरण सृजना गर्ने भन्दै नयाँ बजेट ल्याइसकेको छ । नयाँ बजेटबाट कृषि पेशामा आवद्ध कृषकहरु जति उत्साहित हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । भर्खरै मात्र सरकारका एक मन्त्रीले जग्गाजमिन बाँझो राख्नेलाई जेलदेखी रकम सम्मको जरिवाना लगाउन तयारी भैरहेको प्रतिक्रिया दिएपछि बजारमा झन नयाँ तरंग पैदा भैरहेको छ ।

केहीवर्ष देखी सरकारले आफुहरु कृषिमैत्री र किसानको हितको पक्षमा काम गरिरहेको बताएपनि सरकारी अधिकारीबाट आएको प्रतिक्रिया अनुसारको व्यहारिकता नभएको आमगुनासाहरु रहँदै आएका थिए ।

पछिल्लो समय सरकारकै जिम्मेवार मन्त्रीसम्मबाट जग्गा जमिन बाँझो राख्न नपाईने र कोही कसैले बाँझो राखेको पाइएमा जेलदेखी आर्थिक जरिवानासम्मको कानूनी व्यवस्था गर्नुपर्ने जस्ता विषयहरु उठाउनुले सरकारमा पुगेका मन्त्रीहरुले जनताको पक्षमा काम नगर्ने र जीवन व्यवहारमा प्रयोग नआउने जस्ता विषयहरु उठाएर स्वयम् विवादित हुने गरेको भन्दै व्यपाक आलोचना भैरहेको छ ।

नेपाली कृषकहरुले विगत एकबर्ष अघिदेखी राम्रोसंग मल पाइरहेका छैनन् । कृषि उत्पादनका लागि आवश्यक पर्ने राशायनिक मलको अभाव पुरा गर्न नसकेको सरकारले किसानलाई नै अफ्ठ्यारा पर्ने खालका कुरा उठाउनु हास्यास्पद कुरा पनि हो ।

भर्खरैमात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । अहिले खेतीपातीको सिजनमा आम कृषकहरुले मल विउ तथा अन्य कृषि प्राविधिकका लागि आवश्यक पर्ने कृषि औजारहरु समेत नत सरकारले सस्तो र सुलभ तरिकाले कृषककोमा पु¥याएको छ न त कृषिअनुदान नै कृषकको घरदैलोमा पुग्ने वातावरण सृजना गर्न सकेको छ । यस्तो अवस्थामा कृषि उत्पादन कम हुनु स्वभाविक भएको सरकार संचालन गर्नेहरुले बुझ्नु पर्ने कुरा हो तर यो उनीहरुको लागि हास्यास्पद विषय भैरहेको छ ।

अहिले पछिल्लो समय सरकारले कृषि उत्पादन बृद्धि गर्ने नाममा साझेदारी वा अन्य कुनै तरिकाबाट वितरण गरिएको कृषि औजारहरु समेत तल्लो स्तरका कृषकसम्म पुग्न नसकेको गुनासाहरु यथावत नै छ । कृषि कर्म गर्न सक्ने खालका जनशक्तिहरु बैदेशीक रोजगारीमा खाडी मुलुकदेखी अन्य देशहरुमा पुगेका छन् । यसकारण नेपाली कृषिले दिनानुदिन घाटा व्यहोरि रहनुपरेको अवस्था छ । सरकारले यो विषयमा गम्भीरताको साथ अध्ययन गरेर मात्र भावी योजना बनाउनुपर्ने हुन्छ ।

जवसम्म वास्तविक कृषकहरुको अवस्था के छ ? उनीहरुलाई सरकारले सहायता गर्नुपर्ने विषय के–के छन् र कस्ता कस्ता प्राविधिक कुराहरु मिलाउन सके उनीहरु कृषिमा आत्मनिर्भर हुन सक्छन् भन्ने जस्ता विषयमा अध्ययन गरे मात्र सरकारले जनताको पक्षमा काम गरिरहेको ठहर्न सक्छ । अहिले ६० प्रतिशतभन्दा धेरै नागरिकहरु कृषि पेशामा नै निर्भर रहेकोले यसमा सरकारको पनि केही भिजन र के योगदान जरुरी हुने कुरा सरकारमा आसिनहरु किन बुझ्दैनन् ?

धेरै वर्षको अन्तरालमा यो वर्ष जनार्दन शर्माले अर्थमन्त्रीको हैसियतमा केही राम्रा योजनाहरु त अगाडि सारेका छन् तर, अन्य सरोकारवालाहरुको अभिव्यक्ति त्यति सन्तोषजनक छैन । पहिले सरकारदेखी सरोकारवाला निकायमा अधिकारीहरु किसानको पक्षमा बोल्ने कानून निर्माण गर्ने, योजना र लगानीको वातावरण सृजना गर्ने जस्ता कुराहरुलाई ध्यान दिउन् अनि कृषकले काम गरेनन् भने एउटा कुरा हुन सक्छ तर, पहिलै किसानले काम गरेनन् भनेर कर्नाल फुक्नु सान्दर्भिक छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

    सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0