नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ५, बुधबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
राजनीति
ताजा समाचार

महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

नीलकण्ठ एफ.एम
  • २०८२ भाद्र २९, आईतबार
  • १ साल अघि
  • १३ मिनेट पढाइ
  • ९११८ पटक पढिएको
महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

महान–जनयुद्धका जनप्रीय नेता मुकुन्द सेन राजभण्डारी क.सन्देशको स्मृति–दिवस।

२०५९ भाद्र २९ गते आज कै दिन जनयुद्धका संकटकालिन भिषण निरंकुशता र दमनका बिरुद्ध युद्ध मैदान लड्दै गर्दा पार्टीको बैठकमा जाने क्रममा तत्कालीन साहि सेनाले घेरा हाली समातेर तपाईंको हत्या भएको दिन , एक जना जनताको रक्षक सेवक गुमेको दिन । साबीक सुनौलाबजार, खाल्टे, कल्लेरी, कुम्पुर लगायत धादिङवासी जनताको सेवक भइ नेतृत्व गर्दै जनयुद्धमा लाग्नु भएका एउटा विद्रोही नेता गुमाएको दिन हो । तपाईं प्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ‌।

देशको यस विषम परिस्थितिमा आज तपाईँहरु जस्तै हजारौं सहिदहरुको बलिदान फिक्का बनाउन खोज्दै छन् , एउटा यहि आन्दोलनलाई विभाजन गर्दै विभिन्न पसल थापेर अवसर र सत्ताका भर्याङ चढेर विभिन्न अवसर र व्यक्तिगत स्वार्थमा सहिदका सपना र बलिदानको व्यापार गर्दै ,वा यो बलिदानको उपलब्धिको रक्षा सहित जिम्मेवारीबाट भागेर भने अर्को जस्ले वलिदान गरेर ल्याएको व्यवस्था हो उसैलाई किनारमा राखेर बलिदान गर्नेहरुलाई अवमूल्यन गर्दै व्यवस्था बांदरको हातमा नरिवल बनाउने कार्यले आजको परिस्थिति भोग्नु परिरहेको छ ।

यस संकटको बेलामा अरुलाई वा नेतृत्त्वलाई मात्र दोषारोपण गरेर भाग्न वा पन्छिनु विलकुल आत्मसुरक्षा, व्यक्तिवाद वा व्यक्ति प्रचारको ढुलमुले अवसरवाद हुन जान्छ। त्यसैले आजको दिनमा तपाईँको २३ औं स्मृति दिनमा आफुरम बदलिने संकल्प प्रतिवद्धता आजको आवश्यकता हो, खाँचो हो । आत्माआलोचना सहुत रुपान्तरण हुने प्रतिबद्धता, संकल्प गर्ने दिन हो । म आफु आत्माआलोचना सहित माफी माग्दछु।

जेन वाइ जुन जेनेसनका युवाहरुले महान जनयुद्ध लडे दसौं हजारले मुलुकको भविष्य बदल्न बलिदान गरे , जसकारण आज व्यवस्था त बदलियो अवस्थामा परिवर्तन हुन नसक्दा र परिवर्तन पछिको सत्ताका बागडोर सम्हालेकाहरुबाट धोका हुंदा आजको दिन भोग्नु परेको छ। व्यवस्था बदल्ने महान् जनयुद्धमा युवा विद्यार्थी संगठनमा आबद्ध हुँदै कुनै न कुनै सांंगठानिक भुमिका सहित १९ दिनको जनआन्दोलन, संविधानसभा निर्वाचन , संघिय लोकतान्त्रिक गणतन्त्र, नयाँ जनपक्षीय संविधान जारीमा संघर्ष, लगायत परिवर्तनका परिघटनामा सहिदका अधुरा सपना पुरा गर्ने संघर्षका सिपाहीको भुमिकामा इतिहासको साक्षी हुने अवसरका रुपमा र गौरवको रुपमा लिने गर्दछु ।

म अहिले प्रश्न उठाउने ठाउँमा मात्र नभएर सानै भए पनि जवाफ दिने भुमिकामा हुनुको नाताले व्यवस्था बदल्न बलिदान गर्ने सहिदहरुको सपना पुरा गर्ने अभिलाषाका साथ हिजो पार्टीको सामन्य जिल्ला स्तरीय कार्यकर्ता हुंदा हजारौं जनताको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ कि भन्ने विश्वासका साथ उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लि स्थापना ०६५ सालमा , जसले दुध संकलन गर्ने कार्य गर्दै केहि हद सम्म स्थानीयहरुमा रोजगारी , श्वरोजगार बनाउने , गाइ भैंसी पालन गरि दुध उत्पादन वृद्धि गर्दै आर्थिक आम्दानी वृद्धि गर्यो । त्यसै गरि ०६६ सालमा जिल्लाकै पहिलो सामुदायिक सरकारी प्राविधिक शिक्षालय  कर्णेश्वर माध्यमिक विद्यालयमा स्थापना गरि हजारौं युवाहरुलाई, सरकारी , नीजि फर्ममा , श्वरोजगार, उधमी व्यवसायी बनाउने कार्य गर्यो , युवाहरुको जीवनमा केहि न केहि अवस्थामा बदलाव ल्यायो भन्ने लाग्छ।

०७९ सालमा उप प्रमुखको भुमिका निर्वाचित भए सके पछि , शिक्षालाई पहिलो प्राथमिकतामा राखेर व्यवसायीक तथा प्रविधि मैत्री बनाउने उद्देश्यका साथ , ३नीलकण्ठ बहुप्राविधिक शिक्षालय स्थापना भलै सिटिइभिटीको आफ्नै सिस्टम र केहि समस्याका कारण धर्मराएको छ, सुधार गरेर छाड्ने छौं, किसानका सहयोगी  एक वडा एक भेटेनरी जेटिए स्वयंसेवक राख्दै किसानलाई पशुपालन ,उत्पादनमा टेवा पुर्याउने कार्य , निशुल्क शिक्षा, अघिल्लो कार्यकालमा नगरपालिकाको प्राङ्गणमा निःशुल्क शिक्षाको एजेण्डामा टाउकोमा लाठी खाएको एक नेतृत्व हुनुको नाताले विशेष गरी नगर प्रमुख सहित विभिन्न क्षेत्रको समन्वय सहकार्यमा , बिधालय प्रध्यानाध्यापकसंगको विभिन्न छलफल र सुझावका आधारमा निःशुल्क शिक्षा घोषणा गरि लागु गरिनु , गरिव विपन्न दलित विद्यार्थीलाई उच्च शिक्षासम्म अध्ययनका लागि एम बि बि एसका लागि  रु एक लाख सम्म छात्रवृति प्रदान गर्ने गरि  दलित गरिव विपन्न छात्रवृत्ति कोष स्थापना गर्दै प्रदान गर्ने कार्य होस् या हजारौं युवाहरुलाई सिप तालिम प्रदान गर्दै दक्षता प्रदान गरि, रोजगार तथा श्वरोजगारको वातावरण बनाउनु , महिला शसक्तिकरण नेतृत्व विकास यथा उधमशिलताका कार्यक्रम होस् या  दलित समुदायको रणनीति योजना निर्माण सहित सचेतना कार्यक्रम, विभिन्न विकासका योजना , विकट बस्तीमा खानेपानी सडक लगायत पुर्वाधारमा पंहुच पुर्याउने कार्यमा सहजिकरण त्यो मेरो जिम्मेवारी हो म लागिरहेको छु जस्तो अनुभुति हुन्छ।

मुकुन्द सेन स्मृति मार्ग  धादिङ वेसी सुनौलाबजार फोस्रेटार प्रादेशिक लोकमार्ग, मुकुन्द सेन पार्क प्रदेशका माननीय , पार्टीका नेतृत्व , सरकारको सहयोगमा गर्नु सहिदका सपनालाई जनताको अवस्था बदल्न संग जोड्नु हो भन्ने लाग्छ। यिनै उपलब्धिमुलक कार्य गर्दै गर्दा आफ्नो कुनै स्वार्थ विना पनि , कहिलेकाहीँ कुनै स्वार्थ समुहको साक्षी भँए कि भन्ने आभाष नभएको होइन , कमजोरी महसुस गर्दछु र पनि शुसासनका लागि आफ्नो ठाउँबाट प्रयत्न गरिरहेको थिएँ अझै शुसासन , सामाजिक न्याय र सम्वृद्ध नीलकण्ठ नगरको लागि जनताको विकास र सेवा गर्दै अवस्था बदल्ने अभियानमा जिम्मेदारी संग लागिरहने छु ।

प्रीय शहिद मुकुन्द सेन , तपाईंहरुको बलिदान नै व्यवस्था र अवस्था बदल्ने क्रान्तिमा अन्तिम होस् भन्ने कामना थियो , आज फेरि अरु ५०औं जना युवाहरु जेन जि पुस्ताले भ्रष्टाचार बेथिति विरुद्धमा अवस्था बदल्ने नाममा बलिदान दिएका छन् । हामी जेन वाइ , जेन एक्सहरुमा केहि प्रश्नहरु खडा छ ।

मुकुन्दसेनहरुको बलिदान प्रति इमान्दार बनेनौ, गलत नेतृत्व र प्रबृत्तिका दास भयौ, आफ्नो व्यत्तिगत स्वार्थ र अवसरका खेतीमा लागेउ , रमायौ , समयसापेक्ष क्षमताको विकास गरेनौ , नेतृत्वको पिछलग्गु भयौ , क्षमता भएकाहरुको रइमानदारहरुको कदर गरेनौ , भ्रष्टाचार र कुशासन लगायत बेथितिका सारथी बनेउ । माओवादी नेतृत्व प्रचण्ड र नारायणकाजीको नेतृत्वमा पछिल्लो ९ महिनाको सरकारमा बसेर भ्रष्टाचारीहरुलाई कारवाही गर्ने लडांइ लड्दै गर्दा , ठुला ठुला भ्रष्टाचारीलाई समाएर जेल हाल्दै गर्दा सरकारबाट बाहिरिनु परेकोले सडकमा आएको हो र सडकबाट निरन्तर भ्रष्टाचार विरुद्ध खबरदारी एवं आन्दोलन गरिरहेको तथ्य छर्लङ्ग छ , जेन जि विद्रोहको महत्वपूर्ण आधार हो यो । र पनि माओवादी युवाहरू पनि यो प्रश्नबाट मुक्त हुनसक्दैन।

आजको दिनमा हामी देशभक्त कान्तिकारी युवाहरुकोले पहिले आफु सच्चिने , गल्ति कमजोरी सच्याउँदै नेतृत्वलाई निरन्तर खबरदारीका साथ रुपान्तरण गरि आम जनतामा गल्ती कमजोरी महसुस गर्दै हातेमालोका साथ नयाँ आशा , नयाँ सपनाका साथ महान जनयुद्धका मुकुन्दसेनहरु लगायत जेन जि विद्रोहका तमाम सहिदहरु सपना पुरा गर्न संकल्प गर्नु नै मुकुन्दसेनहरु प्रति असली श्रद्धानञ्जली हुन जान्छ।

उच्चसम्मान सलाम मुकुन्दसेन
उच्च सम्मान सलाम जेन जि बिद्रोह ५१ शहीदहरुप्रति

लेखक : दिपक विश्वकर्मा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धित थप
अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा मुख्य समाचार

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

२ हफ्ता अघि
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल मुख्य समाचार

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

२ हफ्ता अघि
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै मुख्य समाचार

ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

२ हफ्ता अघि
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन मुख्य समाचार

यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन

२ हफ्ता अघि
बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन मुख्य समाचार

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

३ हफ्ता अघि
पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल मुख्य समाचार

पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

३ हफ्ता अघि
वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी राजनीति

वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

३ हफ्ता अघि
कांग्रेस महाधिवेशन प्रतिनिधिमा दिपक कोईरालाको उम्मेदवारी मुख्य समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिमा दिपक कोईरालाको उम्मेदवारी

३ हफ्ता अघि
धादिङ–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा अधिवक्ता खिल गिरीको उम्मेदवारी मुख्य समाचार

धादिङ–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा अधिवक्ता खिल गिरीको उम्मेदवारी

३ हफ्ता अघि
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित मुख्य समाचार

धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित

३ हफ्ता अघि
कांग्रेस महाधिवेशन प्रतिनिधिमा दनै र बराइली निर्विरोध मुख्य समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिमा दनै र बराइली निर्विरोध

३ हफ्ता अघि
अमेरीकाको बसाई टुङ्ग्याएर काँग्रेस राजनीतिमा होमिए बुर्लाकोटीः महाधिवेशन प्रतिनिधिमा  उम्मेदवारी मुख्य समाचार

अमेरीकाको बसाई टुङ्ग्याएर काँग्रेस राजनीतिमा होमिए बुर्लाकोटीः महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

३ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0