Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन २०, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

खेलकुदमन्त्रीसहित एक दर्जन व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सफ्ट टेनिसको सम्मान

१८०५ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
Post Thumbnail

अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार विभिन्न व्यक्तित्वलाई सम्मान तथा महासंघको पदमा मनोनयन गरेको छ ।

महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पुर्‍याउने तथा विभिन्न व्यक्तित्वहरूलाई बुढानिलकण्ठस्थित पार्क भिलेजमा सम्मान गरेको हो । सम्मानित हुनेमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल टेनिस संघकी अध्यक्ष ज्याेति राणा, पूर्वअध्यक्ष मनोजशमशेर राणा, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघका वैज्ञानिक रिसर्चका अध्यक्ष प्राज्ञ डा.ऋषिकेशवविक्रम शाह, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघका एन्टिडोपिङ तथा मेडिकल कमिसनका प्रमुख डा. अजयशमशेर राणा, व्यवस्थापन कमिशनका प्रमुख एवं कोरियन सफ्ट टेनिस संघका उपाध्यक्ष लि ह्युन टेक छन् ।

महासंघले लाइफटाइम एचिभमेन्ट अवार्डबाट महासंघका महासचिव चोई सियोङ कोनलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा महासंघका अध्यक्ष विनयविक्रम शाहले  नेपाल सफ्ट टेनिस संघका उपाध्यक्ष विकास पाण्डेलाई अन्तर्राष्ट्रिय महासंघको डेपुटी महासचिव र अम्पायर तथा नियम कमिटीको अध्यक्ष र सफ्ट टेनिस संघका सदस्य आनन्दप्रसाद श्रेष्ठलाई सदस्यमा चयन गरेका छन् । 

पूर्वअन्तराष्ट्रिय खेलाडी तथा संघका पूर्वसदस्य एसएसपी अशोक सिंह र पूर्वअन्तर्राष्ट्रिय खेलाडी एवं संघकी सदस्य एवं प्रशिक्षक निरा कायस्थ महासंघको निर्देशकमा मनोनयन भएका छन् ।

संघका पूर्व सदस्य एवं प्रशिक्षक किरणकुमार खड्कालाई महासंघको निर्देशक र युएसएका लागि महासंघको संयोजकमा, संघका कोषाध्यक्ष सञ्जय नेपाललाई महासंघका निर्देशक तथा अष्ट्रेलिया र न्युजिल्यान्डको संयोजक, नारायणप्रसाद जोशीलाई महासंघको निर्देशक एवं जापानको संयोजकमा तथा सहप्राध्यापक सिद्धार्थराज पाण्डे निर्देशक तथा कोरियाको संयोजकमा मनोनयन भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • धादिङ भलिबल संघमा नयाँ नेतृत्व, अध्यक्षमा अमृत तामाङ

    धादिङ भलिबल संघमा नयाँ नेतृत्व, अध्यक्षमा अमृत तामाङ

  • म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

    म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

  • नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

    नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

  • समाचार
    धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

    धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

    ‘हामी उपभोक्ता पनि हौँ, व्यवसायी पनि’: रमेश अधिकारी

    ‘हामी उपभोक्ता पनि हौँ, व्यवसायी पनि’: रमेश अधिकारी

    विद्यार्थीलाई आगामी दिनमा पनि सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउछु : कृष्ण बद्री पौडेल ।

    विद्यार्थीलाई आगामी दिनमा पनि सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउछु : कृष्ण बद्री पौडेल ।

    विद्यार्थीको पढाइमा विद्यालयले समेत पूर्ण छात्रवृत्तिसहित अभिभावकीय जिम्मेवारी बहन गर्नेछ : प्रिन्सिपल प्रयास रेग्मी ।

    विद्यार्थीको पढाइमा विद्यालयले समेत पूर्ण छात्रवृत्तिसहित अभिभावकीय जिम्मेवारी बहन गर्नेछ : प्रिन्सिपल प्रयास रेग्मी ।

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0