Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १९, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी

तामाङको अध्यक्षतामा खेलकुद महासंघ धादिङको ११७ सदस्यि कार्य समिति गठन

१६४६ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
Post Thumbnail

नेपाल राष्ट्रिय खेलकुद महासंघ धादिङको नया कार्य समिति गठन गरिएको छ । शनिबार धादिङबेशीमा सम्पन्न नेपाल खेलकुद महासंघ धादिङको प्रथम जिल्ला भेलाले वर्तमान अध्यक्ष सुनिल तामाङको अध्यक्षतामा १ सय १७ जना सदस्य रहने गरी नया कार्य समिति गठन गरेको हो । महासंघ धादिङको उपाध्यक्षमा रोशन श्रेत्री, सचिवमा तारा आले मगर, सह सचिवमा केदार भण्डारी र कोषाध्यक्षमा सुनिता श्रेष्ठ चयन हुनुभएको छ ।

भेलालाई सम्बोधन गर्नुहुदै नेकपा एमाले धादिङका अध्यक्ष एवम निवर्तमान सांसद भुमी प्रसाद त्रिपाठिले खेलकुदमा आफ्नो भबिश्य बनाउन खेलाडिले खेलकुदप्रति सर्मपित हुनुपर्ने बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका त्रिपाठिले धादिङमा पनि खेलाडि खेलकुदबाट आफ्नो जिवन गुजारा गरिरहेको भन्दै खेलाडिहरुलाई आत्मनिर्भर र आर्थिक रुपमा बलियो बनाउनुपर्ने बताउनुभयो । खेलाडिहरु स्वतन्त्र हुने र आफ्नो भविष्य खोजि रहेका भन्दै उहाँले आफ्नो भविष्य जहा सुरक्षीत हुन्छ, त्यहि जाने भएकोले खेलकुद महासंघले खेलाडिको भविष्यको ग्यारेन्टी लिनुपर्ने त्रिपाठिले बताउनुभयो । 

यस्तै कार्यक्रममा फरक प्रसंगमा बोल्दै त्रिपाठिले पार्टीमा एकले अर्कालाई समर्थन नगर्दा पार्टीएकता खल्बलीएको बताउनुभएको छ । पार्टि नेतृत्वमा आफु हुदाँ जयजयकार गर्नु पर्ने, आफ्ना स्थानमा अरु हुदा अर्कोले समर्थन गर्न नमिल्ने, सामन्त हो तपाईहरु भनी सोध्न पर्ने स्थिति आएको त्रिपाठिको भनाई थियो ।

पार्टीभित्रैबाट असर्मथन भएकै कारण आज यो गति भएको भन्दै त्रिपाठीले ३० औं बर्षसम्म पार्टीको नेतृत्व खाँदा पनि अरुले टुलुटुलु हेरेर बस्न पर्ने, गलत गरे झगडा गरिदिनु पर्ने, एउटै स्वरमा प्रचार गरिदिनु पर्ने अनि भगवान मान्नु पर्ने तर अर्काे नेतृत्व तहमा हुँदा समर्थन गर्नै नमिल्ने, काम नै गर्न नदिई खोईरो खनिरहनुपर्ने ? प्रश्न गर्नुभयो ।

यसैगरी कार्यक्रममा नेकपा एमाले धादिङका सचिव अर्जुन कुमार श्रेष्ठले खेलकुद स्वास्थ्यको लागि राम्रो रहेको र पार्टि, राष्ट्रलाई चिनाउन पनि खेलकुदको आवश्यकता रहेको बताउनुभयो । श्रेष्ठले खेल क्षेत्रलाई सम्मानित पेशा बनाउन खेलाडीहरु सचेत हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा जिल्लाका १३ वटै स्थानिय तह र वडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • धादिङ भलिबल संघमा नयाँ नेतृत्व, अध्यक्षमा अमृत तामाङ

    धादिङ भलिबल संघमा नयाँ नेतृत्व, अध्यक्षमा अमृत तामाङ

  • म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

    म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

  • नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

    नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

  • समाचार
    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

    कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0