बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङबेशी,२९ जेष्ठ । नेपाली कांग्रेस धादिङमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने सदस्यको संख्या १० हजार नाघेको छ। निर्धारित समयभित्र जिल्लाभर १० हजार ३१ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् भने २ हजार ७ सय २८ जनाले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिएका छन्।
जिल्लामा सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकाबाट २ हजार ८ सय ९४ जनाले सदस्यता अद्यावधिक गरेका छन्। त्यसपछि ज्वालामुखी गाउँपालिकाबाट १ हजार ३ सय ९८, त्रिपुरासुन्दरी गाउँपालिकाबाट ९ सय ९२, सिद्धलेक गाउँपालिकाबाट ७ सय १, धुनिवेशी नगरपालिकाबाट ६ सय २४ तथा नेत्रावती डबजोङ गाउँपालिकाबाट ५ सय २६ जनाले सदस्यता अद्यावधिक गरेका छन्।
त्यसैगरी गजुरी गाउँपालिकाबाट ४ सय ७७, गल्छी गाउँपालिकाबाट ४ सय ६९, गंगाजमुना गाउँपालिकाबाट ४ सय ६६, खनियावास गाउँपालिकाबाट ४ सय २१, बेनीघाट रोराङ गाउँपालिकाबाट ४ सय १४, थाक्रे गाउँपालिकाबाट ४ सय १ तथा रूवीभ्याली गाउँपालिकाबाट २ सय ४८ जनाले सदस्यता अद्यावधिक गरेका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |