बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङबेशी, २९बैशाख । । धादिङको नेत्रावती डवजोङ गाउँपालिका सेमजोङमा साइबर सुरक्षा तथा मनोपरामर्श सम्बन्धी तालिम सम्पन्न भएको छ ।
शुक्रबार गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यतामा सुरु भएको तालिमको शनिबार एक औपचरिक कार्यक्रमको बिच सम्पन्न भएको हो ।
शनिबार भएको समापन समारोहमा नेत्रावती डवजोङ गाउँपालिकाका प्रवक्ता तथा वडा न १ का वडा अध्यक्ष ठाकुर गुरुङ, वडा न ३ का वडा अध्यक्ष शुरेश वाईवा, पालिकाका अधिकृत ज्ञानेन्द्र दाहाल लगाएतको आतिथ्यता रहेको थियो ।
तालिममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रकाश देवे र धादिङ मनोसामाजिक संस्था नेपालका कार्यकारी निर्देशक रामकुमार थापा र कार्यक्रम संयोजक बद्री अधिकारीले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै बक्ताहरुले बढ्दो साइबर अपराधबारे सचेत रहन सवैलाई आग्रह गर्नुभएको छ ।
प्रविधिको विकाससँगै साइबर अपराधका घटनाहरू बढ्दै गएको भन्दै मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने उहाँहरुको जोड थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |