नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ,७ बैशाख
जिल्ला स्तरीय १५ औँ राष्ट्रिपनि रनिङ शिल्ड प्रतियोगिता सोमबारबाट सुरु भएको छ ।आज एक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरीएको हो । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको व्यवस्थापकमामा प्रतियोगिताको सुरु भएको हो । जिल्ला खेलुकद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङको अध्यक्षतमा सम्पन्न भएको प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले उद्घाटन गर्नुभएको हो।
प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए ।विद्यार्थीहरुले आफ्नो विद्यालयको नाम सहितको ब्यानर र नेपालको राष्ट्रिय भण्डा लिएर मार्चपासमा सहभागिता जनाएका छन् ।प्रतियोगितामा जिल्लाका १३ पालिकाबाट विभिन्न विद्यामा उत्कृष्ट भई करिब ९०० विद्यार्थी खेलाडीहरूको सहभागिता भएका छन् ।उद्घाटन सत्रलाई सम्बोन गर्नुहुदै जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउनुको साथसाथै अनुशासित बनाउने भएकाले मानवीय जिवनका लागि खेल अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै जिल्ला खेलकुद विकास समिति अध्यक्ष तामाङल खेलकुद प्रतियोगिताले स्थानीय स्तर बाटै खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने र खेलकुदकै माध्यमबाट पालिकालाई देश तथा विदेशमा चिनाउन सकिने बताउनुभयो ।प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्ट हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, कराँते, खेलहरु समावेश गरिएको छ।आजदेखी सुरु भएको प्रतियोगिता ९ गते सम्म सन्चालन हुनेछ ।
फोटोः डा.राम थापा क्षेत्री
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |