कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
धादिङबेशी । धादिङको रोमन मोबाइल पसलले सञ्चालन गरेको “रोमन बम्पर उपहार” योजना अन्तर्गत रुबीभ्याली गाउँपालिकाका मान घले स्कुटर विजेता बन्नुभएको छ ।
वि.सं. २०८२ सालभरि रोमन मोबाइल पसलबाट मोबाइल तथा एसेसरिज खरिद गर्ने ग्राहकहरूमध्ये गरिएको लक्की ड्रमार्फत घलेले हिरो कम्पनीको जुम स्कुटर जित्न सफल हुनुभएको हो ।
धादिङबेसीमा आयोजित एक विशेष कार्यक्रमका बीच विजेताको घोषणा गरिएको थियो । यद्यपि, स्कुटर हस्तान्तरण कार्यक्रम भने केही दिनभित्र सम्पन्न गरिने पसलका प्रोपाइटर राम श्रेष्ठले जानकारी दिनुभएको छ । कार्यक्रममा सहभागी अन्य ग्राहक तथा उपस्थित दर्शकहरूलाई समेत विभिन्न आकर्षक उपहारहरू वितरण गरिएको थियो । जसअन्तर्गत टेबल फ्यान, प्रेसर कुकर, बार फोन, इमरजेन्सी लाइट, घडी तथा इयरबड्स जस्ता सामग्रीहरू प्रदान गरिएको श्रेष्ठले जानकारी दिनुभएको छ ।
रोमन मोबाइल पसलले ग्राहकप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता योजनाको निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।