Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

सिद्धलेकमा सामुदायिक मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम सम्पन्न

५५३९ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र २८, शनिबार (३ महिना अघि)
सिद्धलेकमा सामुदायिक मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम सम्पन्न

सिद्धलेक गाउँपालिकामा सामुदायिक मेलमिलापकर्ताहरूका लागि आयोजित दुईदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा शुक्रबारदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहमा न्यायिक समिति गठन गरी साना तथा सामुदायिक स्तरका विवाद समाधान गर्ने अधिकार दिएसँगै, वडास्तरमै मेलमिलाप प्रणाली सुदृढ गर्ने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

May be an image of one or more people, people studying, table, hospital and text

समुदायमै विवाद समाधान गर्ने अभ्यासलाई संस्थागत गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र सक्रिय बनाउने लक्ष्य राखिएको छ । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सबिता अर्यालले विगतका वर्षहरूमा न्यायिक समितिमा दर्ता भएका उजुरीहरूको विस्तृत विवरण प्रस्तुत गर्दै मेलमिलाप प्रणालीको प्रभावकारिताबारे प्रकाश पार्नुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म जम्मा ९८ वटा विवाद दर्ता भएका छन् । तीमध्ये ६५ वटा विवाद मेलमिलापमार्फत समाधान भएका छन् भने २५ वटा उजुरी पक्षहरूको अनुपस्थितिका कारण खारेज भएका छन् ।

May be an image of one or more people, people smiling, dais and text that says ""उज्याली सिदलेक- समद सिदलेक" सामुदारिक मेलमिलापकतहस्को लागि पुनर्ताजगी तालिम मितি: २०८३ चैट्र पर 지:상학삼시선회 ၃၁ र२ २ट गत स्थान: सिद्धलेक गाउंपालिकाको सभाहल, धादड आयोजक सिदुलेक गाईणालिका क्यारिक समिति बज्पुड घादि माहो,"

यस्तै, ४ वटा मुद्दा मेलमिलाप हुन नसकी अदालतमा पठाइएको, ३ वटा मुद्दामा निर्णय (फैसला) गरिएको र १ वटा मुद्दा हाल विचाराधीन रहेको जानकारी दिनुभएको छ । उपाध्यक्ष अर्यालले समुदायस्तरमै प्रारम्भिक छलफल र सहमतिको वातावरण निर्माण गर्न सके न्यायिक समितिमा आउने विवादको चाप घट्ने बताउँदै वडा तहमा सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जनप्रतिनिधिको भूमिका स्पष्ट गरी जिम्मेवारी बाँडफाँट गर्दै काम गरेमा न्यायिक प्रणाली अझ प्रभावकारी बन्ने उल्लेख गर्नुभयो ।

May be an image of one or more people, people studying and hospital

कार्यक्रममा अधिवक्ता रामकृष्ण अधिकारीले मेलमिलाप सम्बन्धी कानुनी प्रावधान, प्रक्रिया र व्यावहारिक पक्षबारे सहजीकरण गर्नुभएको थियो । उहाँले मेलमिलापलाई छिटो, सस्तो र प्रभावकारी न्यायको माध्यमका रूपमा विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । तालिममा सहभागी मेलमिलापकर्ताहरूले आफूहरूले विगतमा समाधान गरेका विवादहरूको अनुभव सुनाउँदै गर्दै आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी ढंगले समुदायमा उत्पन्न हुने विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गाउँपालिकाले सातवटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी सूचीकृत मेलमिलापकर्तामार्फत सेवा प्रवाह गरिरहेको जनाएको छ । आगामी दिनमा थप क्षमता अभिवृद्धि, अभिलेख व्यवस्थापन र सेवा विस्तारमार्फत स्थानीयस्तरमै सहज, छिटो र विश्वसनीय न्याय सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0