युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
धादिङबेशी,१८ चैत्र । बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश समन्वय परिषद्का सदस्यमा धादिङको नेत्रावती डवजोङ गाउँपालिकाकी उपाध्यक्ष सितामाया चोदेन गुरुङलाई नियुक्त गरेको छ ।
चोदेनलाई प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २४ को उपदफा १ (ङ) बमोजिम परिषद्को सदस्य पदमा नियुक्त गरिएको हो ।
चोदेनलाई पठाईएको पत्रमा प्रदेश समन्वय परिषद्को सदस्यमा तोकिएको जानकारी गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । साथै परिषद्बाट हालसम्म भएका निर्णयहरू सम्बन्धित क्यूआर कोडमार्फत हेर्न सकिने व्यवस्था गरिएको उल्लेख गरिएको छ ।
प्रदेश समन्वय परिषद्ले प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य सुदृढ गर्ने उद्देश्यले कार्य गर्दै आएको छ ।
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।