ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङबेशी, ३० फागुन । धादिङ अस्पतालले विभिन्न शाखामा कार्यरत ११ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सम्मान गरेको छ। अस्पतालले कर्मचारीहरुको कार्यक्षेत्रमा मनोबल अभिवृद्धि गर्ने उद्देश्यले उत्कृष्ट सेवा गर्ने कर्मचारीलाई पुरस्कृत गरेको हो। अस्पतालले मासिक रूपमा ‘उत्कृष्ट कर्मचारी’ घोषणा गरी सम्मान गर्ने अभ्यास सुरु गरेको अस्पतालका निमित्त अस्पताल निर्देशक त्रिभुवनचन्द्र झाले बताउनुभयो ।
फागुन महिनाको उत्कृष्ट कर्मचारीका रूपमा मेडिकल अधिकृत डा. रमेश श्रेष्ठ, डा. लक्ष्मी श्रेष्ठ, सूचना अधिकारी डा. अस्मिता कटुवाल, कार्यालय सहयोगी रिना श्रेष्ठ र सपना थापा सम्मानित भएका छन्।
त्यसैगरी उत्कृष्ट सेवा प्रवाह तथा व्यवस्थित डिजिटल सूचना व्यवस्थापन प्रणालीमा योगदान पु¥याएको भन्दै वार्षिक रूपमा सात जना कर्मचारीलाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा प्रयोगशाला तर्फ मेडिकल ल्याब टेक्नोलोजिस्ट रबिता कारन्जित, आकस्मिक शाखा तर्फ जनस्वास्थ्य अधिकृत लेख बहादुर श्रेष्ठ, डेन्टल शाखा तर्फ डेन्टल सर्जन डा. अस्मिता कटुवाल क्षेत्री, अन्तरङ्ग शाखा तर्फ मेडिकल ल्याब टेक्नोलोजिस्ट मुना कार्की, रेडियोलोजी शाखा तर्फ रेडियोग्राफर निरिक्षक सुन्दरीगिदेल मगर, स्त्री तथा प्रसूति शाखा तर्फ अनमी मंगली ठगुन्ना र स्वास्थ्य बीमा शाखा तर्फ फार्मेसी सहायक पवन अर्याल रहेका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |