कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी
धादिङबेशी । धादिङ क्षेत्र न २ अन्तरर्गत ५ पालिकाको मतगणनामा सकिएको छ । यस क्षेत्र अन्रर्गत रुवीभ्याली, खनियाबास, गंगाजमुना,त्रिपुरासुन्दरी र नेत्रावती डवजोङ गाउँपालिकाको मतगणना सकेर हाल ज्वालामुखी गाउँपालिकाको मतगणना भैरहेको छ ।
यी पाँच पालिकाको मतगणना अनुसार कसले कति मत पाए हेर्नुहोस पुरा बिवरण
– वोध नारायण श्रेष्ठ–राष्ट्रिय स्वतन्त्र पार्टी–९,८८२
– रमेश प्रसाद धमला– नेपाली काँग्रेस– ८,३८५
– राम बहादुर भण्डारी– नेकपा–५,६४९
– धन बहादुर घले–एमाले–५,४८१
– सुरेश रिजाल–राष्ट्रिय प्रजातन्त्र पार्टी–१,३०२
– अमिर तामाङ–उज्यालो नेपाल पार्टी–७५४
– सन्तोष कुमार तमाङ–मंगोल नेशनल अर्गनाइजेसन–४०८
– दिपक अधिकारी–स्वतन्त्र–२७१
– टासी लामा तामाङ–श्रम संस्कृति पार्टी–१८८
– विर बहादुर तामाङ–प्रगतिशील लोकतान्त्रिक पार्टी–११५
– देवेन्द्र गैरे–संयुक्त नागरिक पार्टी–९०
– कृष्ण बहादुर घतानी–नेपाल कम्युनिस्ट पार्टी (माओवादी)–७६
– सुसन तामाङ–मितेरी पार्टी नेपाल–३६
– रुद्र बहादुर गेलाङ मगर–स्वतन्त्र–१७
– प्रिया भट्ट–नेपाल मजदुर किसान पार्टी–१६
– नोरमान तामाङ–जनता समाजवादी पार्टी, नेपाल– १२
– दामोदर रिजाल–स्वतन्त्र–१०
– शिवराज सापकोटा–स्वतन्त्र– ९
– नन्द प्रसाद काप्री–आम जनता पार्टी९एकल चुनाव चिन्ह०–७
– नक्कले मगर–नेशनल रिपब्लिक नेपाल–६
–उज्वल श्रेष्ठ–स्वतन्त्र–५
कृष्ण प्रसाद कोइराला–स्वतन्त्र–५
भरत ढुंगाना–स्वतन्त्र–५
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।