Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

दशौं धादिङ महोत्सव २०८२ माघ १५ देखि २५ गतेसम्म हुने

नीलकण्ठ एफ.एम ३४५५ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २३, बुधबार (६ महिना अघि)
दशौं धादिङ महोत्सव २०८२ माघ १५ देखि २५ गतेसम्म हुने

धादिङ, पुस २३ गते ।
दशौ धादिङ महोत्सव २०८२ माघ १५ गतेदेखि २५ गतेसम्म हुने भएको छ। नीलकण्ठ नगरपालिकाको संरक्षकत्व र धादिङ उद्योग वाणिज्य संघको आयोजनामा नीलकण्ठ नगर पालिका वडा नं ३, खुल्ला मन्च धादिङबेसीमा हुने भएको हो ।

मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघले “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

धादिङ जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकास र प्रवद्र्धन गर्ने उद्देश्यसहित दशौँ धादिङ महोत्सव २०८२ आयोजना हुने भएको उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रामकुमार डल्लाकोटीले जानकारी दिनुभयो ।

महोत्सवको लक्ष्य
जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटकीय एवम् सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धनमा पुनर्जागरण गर्दै आर्थिक गतिशीलता बढाउने ।

महोत्सवका मुख्य उद्देश्यहरु
प्रदर्शनी मार्फत जिल्लालाई औद्योगिक तथा व्यापारिक क्षेत्रको रुपमा विकसित गर्ने
उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको बिकास गर्ने
घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पुर्याउने ।
कृषिलाई व्यावसायिक र आधुनिकिकरण तर्फ उन्मुख गराउने
पर्यटकीय स्थलहरुको विकास र विस्तारमा टेवा पुर्याउने
स्थानीय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने ।
लगानीका अवसरहरुको सृजना गर्ने ।
आर्थिक अवस्थालाई चलायमान र गतिशील वनाउने ।

आयोजकका अनुसार महोत्सवमा एक लाखभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ भने करिब तीन करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। महोत्सव कुल १६० वटा स्टल रहनेछन्, जसमा १०० वटा व्यापारिक, २० वटा घरेलु तथा साना उद्योग र ४० वटा कृषि तथा अन्य उत्पादनका स्टल रहने छ ।

महोत्सवका मुख्य आर्कषण
विधागत विषयहरुमा सरोकारवालाहरुसंग प्रत्यक्ष अन्तर संवाद
कृषि उपज प्रदर्शनी र प्रतियोगिता
घरेलु उत्पादन प्रदर्शनी र प्रतियोगिता
सांस्कृतिक झाँकी प्रदर्शनी र प्रतियोगिता
भैरवी मन्दिर विशेष पर्यटन प्रवद्र्धन गतिविधि
सबै स्थानीय तहको विशेष उत्पादन स्टल
जिल्ला पशुसेवा, कृषि विकास, वन कार्यालयको विशेष स्टल र परामर्श सेवा
स्थानीय संस्कृति खाना
रमाईलो मेला र वाल उद्यान
राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक सांस्कृतिक प्रस्तुति

महोत्सवलाई सफल र प्रभावकारी बनाउन तपशील बमोजिमको समितिहरु गठन हुने छ । महोत्सव सफल र प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन हुने छ । मूल आयोजक समिति १५१ जनाको हुने छ, उक्त समितिको संयोजकमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी र सह संयोजक वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी रहनु हुने छ । यसै गरी सल्लाहकार समिति ५१ जना, सचिवालय समिति २५ जनाको हुने छ, भने विषयगत समिति २४ वटा हुने छन् ।

दशौं धादिङ महोत्सव २०८२ लाई सबैको अपनत्व हुने गरी सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न गर्न सुझाव र सहयोगको अपेक्षा गरिएको संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • समाचार
    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0