धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङबेशी,२७ मंसिर । उद्योग बाणिज्य बचत तथा ऋण सहकारी संस्था लि. को १२ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । धादिङ उद्योग बाणिज्य संघको सभाहलमा शनिबार सहकारी संस्थाका अध्यक्ष ईश्वर धरेलको अध्यक्षतामा तथा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा धादिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोहित भण्डारी,धादिङ बचत तथा ऋण सहकारी संस्था लि.का चमेली बगाले,ग्रामीण यातायात सहकारी संस्था लि.का अध्यक्ष बद्री प्रसाद सुवेदी,स्वर्णीम बहुउदेश्यीय सहकारी संस्था लि.का अध्यक्ष अशोक बस्नेत,पुर्व अध्यक्षहरु खडानन्द त्रिपाठी,वोदनाथ दुवाडी लगाएतको आतिथ्यता रहेको थियो ।
साधारणसभामा सहकारी संस्थाका सचिव,कोषाध्यक्षद्धारा प्रस्तुत प्रतिवेदन सर्वसहमत पास गरिएको छ । सोहि अवसरमा संस्थाले असल बचतकर्ताहरु,असल ऋणीहरुलाई सम्मान समेत गरेको थियो । साधारणसभाले सहकारी संस्थाको रिक्त भएको महासचिव पदमा शरणकुमार श्रेष्ठ र सचिव पदमा शुक्रकुमार श्रेष्ठलाई सर्वसहमत चयन समेत गरेको छ ।
उद्योग बाणिज्य बचत तथा ऋण सहकारी संस्था लिं.मा हाल २७८ जना शेयर सदस्य रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |