Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर १६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिनेससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
  • रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयनरायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल

शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा सम्पन्न

१५७ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर १३, शनिबार (२ दिन अघि)
शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा सम्पन्न

धादिङ,१३ मंसिर
धादिङमा शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष खिलबहादुर धमलाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संविधानसभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पुष्प विक्रम मल्ल प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता रामबहादुर भण्डारी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी लगायतको विशेष आतिथ्यता थियो।

संस्थाका सचिव प्रयास रेग्मीले सन्चालन गर्नुभएको कार्यक्रममा लेखा समिति संयोजक चन्द्रबहादुर लम्सालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन, कोषाध्यक्ष इन्द्रबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन, तथा सचिव प्रयास रेग्मीले संगठनात्मक र भावी कार्यक्रमहरू प्रस्तुत गर्नुभयो।
प्रमुख अतिथि पुष्प विक्रम मल्लले शिक्षकहरूकै सक्रिय सहभागितामा सञ्चालन हुँदै आएको सहकारी संस्थाले अब उत्पादनमूलक क्षेत्रमा पनि प्रभावकारी रूपमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी, अध्यक्ष खिलबहादुर धमलाले सहकारी ऐन तथा नियमको परिधिमा रही सबै शेयर सदस्यले उपलब्ध सेवाहरूको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। साधारण सभामा विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। उत्कृष्ट ऋणीमा रिता लायो मगर र मीनबहादुर गुरुङ सम्मानित हुनुभएको छ । यसैगरी सबैभन्दा धेरै शेयर खरिद गर्ने सदस्य केशरी प्रसाद पन्त, प्रयास रेग्मी र पार्वती भण्डारी साथै अधिकतम बचत गर्ने बचतकर्ता उत्तमलाल तामाङ सम्मानित हुनुभएको छ । ५ वा सोभन्दा बढी शेयर सदस्य थप गर्ने तिलक बहादुर प्रजा, दिनेश लुईटेल, जसमान तामाङ, ईश्वरकुमार बराकोटी, कोपिला खरेल, पार्वती भण्डारी र आसन चेपाङ पनि सम्मानित हुनुभएको छ । यसैगरी एसईई परिक्षा २०८१ मा उत्कृष्ट ३.८६ न्एब् हासिल गर्ने सुसन राना मगरलाई पनि सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिका भित्रका १५४ विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्ति वितरण

    नीलकण्ठ नगरपालिका भित्रका १५४ विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्ति वितरण

  • ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ५ लाई ‘नमुना, सफा र स्वच्छ गाउँ’ घोषणा

    ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ५ लाई ‘नमुना, सफा र स्वच्छ गाउँ’ घोषणा

  • चिल्ड्रेनपार्क माविमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

    चिल्ड्रेनपार्क माविमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • न्यु किबो बोर्डिङ र KP2 Japan  बिचको शैक्षिक मेला कार्यक्रम सम्पन्न

    न्यु किबो बोर्डिङ र KP2 Japan  बिचको शैक्षिक मेला कार्यक्रम सम्पन्न

  • समाचार
    नीलकण्ठ नगरपालिका भित्रका १५४ विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्ति वितरण

    नीलकण्ठ नगरपालिका भित्रका १५४ विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्ति वितरण

    ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ५ लाई ‘नमुना, सफा र स्वच्छ गाउँ’ घोषणा

    ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ५ लाई ‘नमुना, सफा र स्वच्छ गाउँ’ घोषणा

    शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा सम्पन्न

    शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा सम्पन्न

    चिल्ड्रेनपार्क माविमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

    चिल्ड्रेनपार्क माविमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0